img
पाकिस्तानी खेलाडीलाई भिसा नदिएपछि आईओसीले भारतलाई गर्‍याे कडा कारबाही  

अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी) ले विश्वकप सुटिङ प्रतियोगिता रोक्न भारतलाई निर्देशन दिएको छ । भारतमा भोलि शनिबारदेखि हुन लागेको सुटिङको विश्वकप रोक्न अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीले निर्देशन दिएको छ ।

by Anu Rana | Feb 22

LATEST NEWS