img
आलेख : स्वास्थ्य कार्यक्रमले किशोरकिशोरीको मनोबल बढायो

चौध वर्षीया संगीता धामीलाई महिनावारी हुँदा निकै पेट दुख्छ । उनी घरमा अभिभावकलाई पनि खुलेर भन्न सक्दिनन्, विद्यालय नजीकै रहेको स्वास्थ्य संस्थामा उपचारमा जान पनि हिम्मत गर्दिनन् । एकदिन उनलाई विद्यालयमा निकै गा¥हो भयो । के भयो भनेर शिक्षकले सोध ।

by RSS | May 21
img
सरकारको नीति तथा कार्यक्रम समाजवादोन्मुख

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का फ्रवक्ता नारायणकाजी श्रेष्ठले सरकारले घोषणा गरेको नीति तथा कार्यत्रम सामाजवादोन्मुख भएको बताउनुभएको छ । नेपाल प्रेस सङ्गठन गोरखाले बुधबार सदरमुकाममा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उहाँले गएको एक वर्षलाई सरकारले समृद्धिको आधार वर्षका रुपमा लिएको भन्दै त्यो सफल भएको उल्लेख गर्नुभयो ।

by RSS | May 16
img
‘मुख्यमन्त्री–जनता स्वास्थ्य परीक्षण’ कार्यक्रम शुरु

भक्तपुर अस्पतालमा आजदेखि ‘मुख्यमन्त्री–जनता स्वास्थ्य परीक्षण’ कार्यक्रम शुरु भएको छ । कार्यक्रमको प्रदेश नं ३ का सामाजिक विकासमन्त्री युवराज दुलालले मुख्यमन्त्री–जनता स्वास्थ्य परीक्षण कार्यक्रम प्रभावकारीरुपमा सञ्चालन गर्दै जाने बताउनुभयो । उहाँले प्रदेश सरकारले आगामी वर्षमा पनि जनता लक्षित प्रभावकारी स्वास्थ्य कार्यक्रम ल्याउने जानकारी दिनुभयो ।

by RSS | May 15
img
कृषकले स्वयं जीवन बदलिएको अनुभव गर्ने खालको कार्यक्रम ल्याउँछौँ :

कृषि तथा पशुपन्छी विकासमन्त्री चक्रपाणि खनालले अहिलेसम्म चल्दै आएको निर्वाह र परम्परागत तथा जीवन धान्ने अवस्थाको कृषि व्यवसायबाट माथि उठ्न किसान आफैँले जीवनमा बदलिएको महसुस हुने खालको कार्यक्रम ल्याउन लागेको बताउनुभएको छ ।

by RSS | May 14
img
खोप कार्यक्रम प्रभावित हुने

स्वास्थ्यका कर्मचारी समायोजनले खोप कार्यक्रम प्रभावित हुने देखिएको छ । विसं २०४८ मा बनेको खोपका कर्मचारी दरबन्दीलाई समायोजन प्रक्रियाले अन्त्य गरिदिएपछि राष्ट्रिय प्राथमिकता प्राप्त खोप कार्यक्रम अगामी दिनमा कसरी अगाडि बढ्छ भन्ने थप अन्यौलता बढेको हो । पछिल्लो समय बालस्वास्थ्य महाशाखाअन्तर्गतको खोप शाखा नै खारेजीमा परेको छ ।

by RSS | May 14
img
प्रभावकरी बन्दै लघु उद्यम विकास कार्यक्रम

गरीब, विपन्न र सीमान्तकृत समुदायलाई स्वरोजगार बनाउने उद्देश्यले सरकारले सञ्चालन गरिरहेको गरीबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम(मेडेप) पश्चिम नवलपरासीमा प्रभावकारी बन्दै गएको छ । ‘अति गरीब’ जनतालाई उद्यमी तथा स्वरोजगार बनाउँदै जाने उद्देश्यअनुसार यस कार्यक्रममार्फत सञ्चालन गरिएका सीप विकास तालीमबाट ग्रामीण क्षेत्रका गृहिणी महिला लाभान्वित भएका छन् ।

by RSS | May 12
img
प्रधामन्त्री स्वरोजगार कार्यक्रममा फारम भर्न छुटेकालाई आग्रह

काठमाडौँ महानगपालिकाले प्रधामन्त्री स्वरोजगार कार्यक्रममा फारम भर्न छुटेकालाई तत्काल भर्नको लागि आग्रह गरेको छ । यही वैशाख मसान्तसम्म फारम भर्ने समयसीमा रहेको र सरकारले पहिलो पटक ल्याएको कार्यक्रम भएकाले छुटेकालाई कामपाले आग्रह गरेको हो ।

by RSS | May 08
img
रम्भा गाउँपालिकामा हुँगी स्मार्ट कृषि गाउँ कार्यक्रम

पाल्पाको रम्भा गाउँपालिका वडा नम्बर १ हुँगीमा हुँगी स्मार्ट कृषि गाउँ कार्यक्रम सार्वजनिक गरिएको छ । कार्यक्रमको उद्घाटन गर्दै प्रदेशसभा सदस्य नारायण आचार्यले कालीगण्डकी करिडोरसँग जोडिएको रभ्भा १ को हुँगी क्षेत्र तरकारी उत्पादनका लागी मुख्य क्षेत्र भएको बताउँदै कालीगण्डकीको पानीलाई समेत उपयोग गरेर आम्दानी लिन सकिने सुझाव दिनुभयो ।

by RSS | May 08
img
नीेति तथा कार्यक्रम सुशासन र समृद्धिको आधार : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले आर्थिक वर्ष २०७६÷७७ का लागि सरकारका तर्फबाट प्रस्तुत भएको नीति तथा कार्यक्रम सुशासन र समृद्धिको आधार भएको बताउनुभएको छ । राष्ट्रियसभाको आजको बैठकमा नीति तथा कार्यक्रममाथि सांसदहरुले उठाउनुभएका जिज्ञासाको जवाफ दिँदै प्रधानमन्त्रीले तल्ला तहका जनताको जीवनस्तर उठाउने गरी कार्यक्रम ल्याइएको बताउनुभयो ।

by RSS | May 08
img
राष्ट्रियसभा : नीति तथा कार्यक्रम बहुमतले पारित

राष्ट्रियसभाको आजको बैठकले आर्थिक वर्ष २०७६÷७७ का लागि सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम बहुमतले पारित गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले यही वैशाख २० गते शुक्रबार सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो ।

by RSS | May 08
img
नीति तथा कार्यक्रम बहुमतले पारित

प्रतिनिधिसभाको आजको बैठकले आर्थिक वर्ष २०७६÷७७ का लागि सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम बहुमतले पारित गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले यही वैशाख २० गते शुक्रबार सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो । प्रमुख प्रतिपक्षी दलको अवरोधका बीचमा नीति तथा कार्यक्रम पारित भएको हो ।

by RSS | May 07
img
राष्ट्रियसभा बैठकः नीति तथा कार्यक्रमले जनतामा आशा जगायो

सत्ता पक्षका सांसदले सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रमले जनतामा नयाँ आशा जगाएको बताएका छन् भने प्रतिपक्षी दलका सांसदले यो महत्वकांक्षी रहेकाले कार्यान्वयनको चुनौती औँल्याएका छन् । राष्ट्रियसभामा सरकारको आर्थिक वर्ष २०७६÷७७ को नीति तथा कार्यक्रममाथि छलफलमा भागलिदैँ सांसदहरुले नीति तथा कार्यक्रमले समेटेका विषयवस्तुलाई प्रभावकारी कार्यान्वयन गरिनुपर्नेमा जोड दिनुभयो ।

by RSS | May 07
img
राष्ट्रियसभा बैठकः नीति तथा कार्यक्रमले जनतामा आशा जगायो

सत्ता पक्षका सांसदले सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रमले जनतामा नयाँ आशा जगाएको बताएका छन् भने प्रतिपक्षी दलका सांसदले यो महत्वकांक्षी रहेकाले कार्यान्वयनको चुनौती औँल्याएका छन् । राष्ट्रियसभामा सरकारको आर्थिक वर्ष २०७६÷७७ को नीति तथा कार्यक्रममाथि छलफलमा भागलिदैँ सांसदहरुले नीति तथा कार्यक्रमले समेटेका विषयवस्तुलाई प्रभावकारी कार्यान्वयन गरिनुपर्नेमा जोड दिनुभयो ।

by RSS | May 07
img
सङ्घीयताका मर्म विपरीत नीति तथा कार्यक्रमः संयोजक भण्डारी

राष्ट्रिय जनता पार्टी नेपालका संयोजक शरत्सिंह भण्डारीले सङ्घीयताका मर्म विपरीत सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत भएको बताउनुभएको छ । जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो, “सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रतिगमनको दिशातर्फ उन्मुख भएको देखिन्छ ।”

by RSS | May 07
img
सरकारको नीति तथा कार्यक्रम राम्रो निबन्ध – काङ्ग्रेस

प्रमुख प्रतिपक्षी नेपाली काङ्ग्रेसका प्रकाशमान सिंहले सरकारको नीति तथा कार्यक्रमलाई राम्रो निबन्धको सङ्ज्ञा दिनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा आगामी आर्थिक वर्षका लागि प्रस्तुत नीति तथा कार्यक्रममाथि आफ्नो धारणा व्यक्त गर्दै उहाँले माध्यमिक तहका विद्यार्थीलाई देश बनाउन के के गर्नुपर्छ भनेर निबन्ध लेख्न लगाए जस्तै सबै विषय समावेश गरिएको बताउनुभयो ।

by RSS | May 07
img
नीति तथा कार्यक्रमले जनताको भावनालाई सम्बोधन गरेको छ – अध्यक्ष

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारको प्रस्तुत गरेको आगामी आवको नीति तथा कार्यक्रमले जनतको भावना र चाहनालाई अधिकतम सम्बोधन गरेको बताउनुभएको छ ।

by RSS | May 07
img
राष्ट्रियसभामा नीति तथा कार्यक्रममाथि छलफल शुरु

राष्ट्रियसभामा सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत आर्थिक वर्ष २०७६÷७७ का लागि सरकारको नीति तथा कार्यक्रममाथि छलफल प्रारम्भ भएको छ ।

by RSS | May 06
img
नीति तथा कार्यक्रम छरपष्ट र अमूर्त छ :प्रतिपक्ष

नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का सांसद कृष्णभक्त पोखरेलले ‘सुखी नेपाली, समृद्ध नेपाल ’को संकल्पलाई साकार तुल्याउन वस्तुनिष्ट र ठोस ढङ्गबाट नीति तथा कार्यक्रम आएको बताउनुभयो । प्रतिनिधिसभाको आजको बैठकमा आगामी आर्थिक वर्ष २०७६÷७७ को नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उहाँले प्रत्येक कार्यक्रम समयावधि तोकेर सम्पन्न गर्ने योजनासहित आएका छन् भन्नुभयो ।

by RSS | May 06
img
‘राष्ट्रिय जागरण’लाई सफल बनाउन विविध कार्यक्रम

नेपाली काङ्ग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले पार्टीको ‘राष्ट्रिय जागरण’ कार्यक्रमलाई सफल पार्न र सहयोग पुग्ने गरी विभिन्न कार्यक्रम समन्वयात्मक रुपमा सञ्चालन गर्ने भएको छ । पार्टीका उपसभापति एवं प्रतिष्ठान प्रमुख विमलेन्द्र निधिको अध्यक्षतामा बसेको प्रतिष्ठानको बैठकले सङ्घीय संसद्मा रहेका काङ्ग्रेसका सांसदका लागि संवाद र प्रशिक्षण कार्यक्रमको आयोजना गर्ने निर्णय गरेको छ ।

by RSS | May 05
img
काङ्ग्रेसले संवाद र प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने

नेपाली काङ्ग्रेसले प्रतिनिधि र राष्ट्रियसभामा रहेका पार्टीका सांसदका लागि संवाद र प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ । काङ्ग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आज बसेको बैठकले केन्द्रदेखि प्रदेशसम्मका सांसदलाई संवाद र प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको हो ।

by RSS | May 05