img
एकै पटक धेरै गाईवस्तु दुहुने यन्त्र

नेपालमा पशुपालन व्यावसायिक बन्दै जाँदा किसानले एकै पटकमा धेरै गाईको दूध दुहुुने उपकरण(मिल्किङ पार्लर) को प्रयोग गर्न थालेका छन् । चार पाँच वर्ष पहिलेदेखि नेपालमा व्यावसायिक किसानले मिल्किङ पार्लरको प्रयोग शुरु गरेको पशु उत्पादन निर्देशनालयमा कार्यरत डा सुरेन्द्र झा बताउनुहुन्छ । व्यावसायिक रुपमा धेरै गाई पाल्ने किसानले यसको प्रयोग गर्न थालेका हुन् । बजारमा फरक–फरक क्षमताका यन्त्र पाइन्छ ।

by RSS | Jul 10