img
परिमार्जित समाचारः ‘लुम्बिनी, पशुपतिनाथ र जनकपुरलाई जोड्ने सर्किट बनाउनुपर्र्छ’

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लुम्बिनी, पशुपतिनाथ र जनकपुरलाई जोड्ने परिपथ बनाउन आवश्यक रहेको बताउनुभएको छ । नेपाल प्रज्ञा–प्रतिष्ठान र मिथिला प्रतिष्ठानको संयुक्त आयोजनामा आज यहाँ भएको ‘राष्ट्रिय विभूति सीता जन्मजयन्ती समारोह’ मा उहाँले ती धार्मिकस्थललाई जोडेर परिपथ बनाएमा मुलुकको धार्मिक पर्यटन विकास गर्न सकिने बताउनुभयो ।

by RSS | May 14
img
लुम्बिनी, पशुपतिनाथ र जनकपुरलाई जोड्ने सर्किट बनाउनुपर्र्छ : प्रचण्ड

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लुम्बिनी, पशुपतिनाथ र जनकपुरलाई जोड्ने सर्किट बनाउन आवश्यक रहेको बताउनुभएको छ । नेपाल प्रज्ञा प्रतिष्ठान र मिथिला प्रतिष्ठानको सयुक्त आयोजनामा आज यहाँ ‘राष्ट्रिय विभूति सीता जन्मजयन्ती समारोह’ मा उहाँले ती धार्मिकस्थललाई जोडेर सर्किट बनाएर मुलुकको धार्मिक पर्यटन विकास गर्न सकिने बताउनुभयो ।

by RSS | May 13
img
बसको ठक्करले साइकलयात्रीको मृत्यु

महोत्तरी जिल्लाको जलेश्वर– जनकपुर सडकखण्डमा आइतबार साँझ यात्रुबाहक बसले ठक्कर दिँदा एक साइकलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको पिपरा गाउँपालिका–७ बस्ने अन्दाजी २४ वर्षको राज मुखिया रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले बताउनुभयो ।

by RSS | Apr 29
img
जनकपुरमा मृत अवस्थामा महिला फेला

जनकपुर उपमहानगरपालिका एक महिला मृत अवस्थामा फेला परेकी छन् । उपमहानगरपालिका वडा नम्वर ९ को अरगज्जा पोखरीको पूर्व उत्तर घाटमा मृत अवस्थामा एक महिलाको शव फेला परेको छ । 

by Anu Rana | Apr 15
img
जनकपुर–जयनगर रेल चलाउने तयारी

वैशाख अर्थात् नयाँ वर्षदेखि देशको एक मात्र रेल सेवा ‘जनकपुर–जयनगर रेल्वे’ सञ्चालन गरिने तयारी थालिएको छ । रेल विभागका अनुसार रेल सञ्चालनको तयारीका लागि रेल सञ्चालनको विधि र कर्मचारी छनोट प्रक्रिया अगाडि बढाइसकेको छ । पहिलो चरणमा जनकपुर–जयनगरमा रेल सञ्चालनको तयारी गरेको विभागले प्रक्रियागत कामलाई पूर्णता दिँदै सञ्चालन कार्यविधि निर्माणको काम शुरु गरेको हो ।

by RSS | Mar 14
img
बुटवल र जनकपुर बाट पुनः श्रम स्वीकृति दिन सुरु

वैदेशिक रोजगारीमा जानेहरुका लागि आजदेखि जनकपुर र बुटवलबाट श्रम स्वीकृति दिन थालेको छ । जनकपुरमा एमडी जिलानी मोमिन र बुटवलमा वीरबहादुर माझीलाई श्रम स्वीकृति दिँदै सेवा सुरु गरिएको हो ।

by Anu Rana | Jan 01
img
बलात्कारको गलत रिपोर्ट दिने डाक्टर कारबाहीमा  

बालिका बलात्कारको गलत रिपोर्ट दिने जनकपुर अञ्चल अस्पतलका दुई डाक्टर कारबाहीमा परेका छन् । धनुषाको जनकनन्दिनी गाउँपालिका २ कि १२ वर्षीय बलात्कृत बालिकाको शारीरिक जाँचका क्रममा बलात्कार नभएको प्रतिवेदन दिने जनकपुर अञ्चल अस्पतालका चिकित्सक डा . विजयकुमार सिंह र डा. रम्भा गोइत कारबाहीमा परेका हुन् ।

by Anu Rana | Oct 13
img
५३ वटा डब्बासहित जनकपुर आइपुग्यो ब्रोडगेज रेल  

गएको पाँचवर्षदेखि निर्माणको चरणमा रहेको नेपालको एक मात्र जनकपुर–जयनगर ब्रोडगेज रेल बुधबार जनकपुर आइपुगेको हो। अक्टोबर महिनाभित्रै सञ्चालनको लक्ष्य लिइएको जनकपुर–जयनगर ब्रोडगेज रेल परीक्षण सञ्चालनका क्रममा ५३ बोगी सहितको गाडी ल्याइएको छ।

by Anu Rana | Oct 12
img
पुन:निर्माण हुँदै जनकपुर

उपमहानगरपालिकाले ३० मिटर चौडाइको सडक विस्तारका लागि दायाँबायाँ दुई हजार घर भत्काएको छ जग्गा विवाद, मुआब्जा, घर भत्काउने र पुन:निर्माणको विषयमा लामो समय स्थानीयबासीको अवरोध हटाउदै जनकपुर उपमहानगरपालिकाले भानुचोकदेखि रामचोकसम्म सडक विस्तार, ग्राभेल र कालोपत्रे गर्न थालेको हो।

by Anu Rana | Oct 02
img
भिठ्ठामोड–जलेश्वर–जनकपुर सडक निर्माणमा ढिलाइ

महोत्तरीको सदरमुकाम जलेश्वरलाई भारतीय सीमा र धनुषाको जनकपुरसँग जोड्ने भिठ्ठामोड–जलेश्वर–जनकपुर सडकको निर्माण निर्धारित समयमा सम्पन्न नहुने भएको छ । सडक निर्माणमा लगातार आइपरेका अवरोधले निर्धारित समयमा काम सम्पन्न हुन नसक्ने जनकपुरस्थित हुलाकी सडक कार्यालयले जनाएको हो । नेपाल सरकार र निर्माण कम्पनीबीच २०७३ साल भदौ २३ भएको सम्झौतामा

by RSS | Sep 23
img
जनकपुर–जयनगर रेलको परीक्षण

जनकपुर–जयनगरमा सञ्चालन गरिने रेलको बुधबार सफल परीक्षण गरिएको छ । विगत ४ वर्षदेखि पूर्णरुपमा बन्द रहेको देशको एकमात्र रेल सेवा पुनः सञ्चालनमा ल्याउने उद्देश्यले भारतीय पक्षले परीक्षण गरेको हो । भारतीय पक्षले नेपाल भू–खण्डको जयनगर रेलवे स्टेशनबाट खजुरीसम्म साढे आठ किलोमिटर लामो इन्जिन र बोगीसहित परीक्षण गरेको नेपाल रेल्वेका अभियन्ता विनोद ओझाले बताउनुभयो । जयनगरबाट खजुरीसम्म

by RSS | Aug 09
img
प्रधानमन्त्री मोदीलाई सडक पिच,राजधानी बासीलाई दुख कि सुख ?

भारतीय प्रधानमन्त्री दुई दिने भ्रमणको लागि भोलि नेपाल आउँदैछन् । उनले जनकपुरबाट आफ्नो नेपाल भ्रमणको सुरुवात गर्दैछन् । मोदी प्रधानमन्त्री भएपछिको उनको नेपाल भ्रमण यो तेस्रो हो । जनकपुरमा भारतीय प्रधानमन्त्रीले ६७ वर्षपछि भ्रमण हुँदैछन् । मोदीले जनकपुरको भ्रमण गर्न यसअघिका दुई वटा भ्रमणमा पनि चाहेका थिए ।

by Anu Rana | May 11
img
भारतीय प्रधानमन्त्री मोदीको स्वागतका लागि तयारी

यही वैशाख २८ गते भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुरधाममा गरिने नागरिक अभिनन्दनस्थल बाह्रबिघा रङ्गभूमिमा तीव्रताका साथ कार्य भइरहेको छ । संघ, प्रदेश र स्थानीय सरकारबाट जानकी मन्दिरदेखि बाह्रभूमिसम्म सौन्दर्यकरणको कार्य युद्धस्तरमा भइरहेको छ ।

by RSS | May 03
img
चुरोट कारखानाको भवनमा प्रदेश २ का मन्त्रालयहरु स्थापना

जनकपुर उपमहानगरपालिकास्थित जनकपुर चुरोट कारखाना (जचुकाली) को प्रांगण भित्रको भवनमा प्रदेश २ का मन्त्रालयहरु स्थापना गरिएको छ । जचुकालीको चार तल्ले अधिकृत निवास भवनमा प्रदेश २ का चारवटा मन्त्रालय स्थापना गरिएको छ ।

by RSS | Feb 25
img
प्रदेश २ को ऐतिहासिक पहिलो प्रदेशसभा बैठक बस्दै

पत्रकारिता पेशा गर्दै प्रदेश सभा सदस्य बन्न सफल रामाशीष यादवलाई आइतबार बस्ने प्रदेश सभाको ऐतिहासिक पहिलो बैठकको व्यग्र प्रतीक्षा छ । यादवले भन्नुभयो, “संघीयता कार्यान्वयनको औपचारिक शुरुआत पनि पहिलो बैठकबाटै हुन्छ । संघर्षले प्राप्त प्रदेश भएकाले शहीदको योगदान र उनीहरूले कल्पना गरेको विकासको चाहनामा संसद् बैठक केन्द्रित हुने अपेक्षा गरेको छु ।” 

by RSS | Feb 04
img
प्रदेश सभाको पहिलो बैठकको तयारी तीव्रगतिमा

जनकपुरस्थित जिल्ला शिक्षा कार्यालय, धनुषाको प्राङ्गणभित्र रहेको शैक्षिक तालिम केन्द्रमा प्रदेश नं २ को प्रदेश सभाको पहिलो बैठक यही माघ २१ गते बस्ने भएकाले तीव्रगतिमा त्यसको तयारी भइरहेको छ । 

by RSS | Jan 31