img
अपाङ्गता छात्रवृत्ति जेब्राक्रसिङमा

“म पोलियो रोगले अपाङ्ग भएपछि आमाले यहाँको सहकारीमा मेरो नाममा केही रकम जम्मा गर्दिनुभएको रहेछ । आमाको त्यो अगाध प्रेमले मलाई अहिले पनि विह्वल बनाउँछ”, रासससँग कुरा गर्दै भावुक मुद्रामा किरणकिशोर सापकोटाले भन्नुभयो । वीरेन्द्रनगर नगरपालिका–४ भैरवस्थान सुर्खेत निवासी सापकोटाले अहिले मध्यपश्चिम विश्वविद्यालय सुर्खेतमा विकास र अर्थशास्त्र विषय लिएर स्नातकोत्तर तहमा अध्ययनरत हुनुहुन्छ ।

by RSS | May 08
img
‘जेब्राक्रस’ बनाउँदै ट्राफिक प्रहरी, अनभिज्ञ पैदलयात्रु

गाउँहरु शहरोन्मुख भइरहेका छन् । बजार क्षेत्र तीव्ररुपमा वृद्धि भइरहेका छन् । टोल गाउँ बनेका छन्, गाउँ शहर बनेका छन् तर यातायात, सडक, खानेपानीलगायतका भौतिक पूर्वाधार क्षेत्र सोअनुसार वृद्धि हुन सकेको छैन । मुलुक सङ्घीय संरचनामा आइसकेपछि स्थानीय तहमा केही परिवर्तनको अनुभूति भने पक्कै देखिन थालेको छ् ।

by RSS | Apr 24

LATEST NEWS