img
माइक्रोसफ्ट बन्यो १० खर्ब डलरको तेश्रो सार्वजनिक कम्पनी  

अमेरिकी कम्पनी माइक्रोसफ्टको बजार मूल्य पहिलो पटक १० खर्ब डलर नाघेको छ । शेयर बजारमा कम्पनीको शेयर मूल्यमा अपेक्षा गरिएभन्दा बढोत्तरी भएसँगै माइक्रोसफ्टको मूल्य बिहीबार १० खर्ब डलर नाघेको छ ।

by Anu Rana | Apr 26
img
टोयोटा र सफ्टबैंकले उबेरमा एक अर्ब डलर लगानी गर्ने

जापानको प्रमुख कार निर्माता कम्पनी टोयोटा र सफ्टबैंक भिजन फन्डले अमेरिकी सवारी कम्पनी उबेरमा एक अर्ब अमेरिकी डलर लगानी गर्ने शुक्रबार घोषणा गरेका छ ।

by Anu Rana | Apr 25
img
डलर साट्ने बहानामा ठगी

धेरै मूल्यमा डलर साट्ने भनी नक्कली नोट मिसाएर ठगी गर्ने तीन जनालाई महानगरीय प्रहरी परिसर काठमाडौँले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुलीको दुधौली घर भई हाल काठमाडौँ नेपालटार बस्ने वर्ष ३३ का उमेश घिसिङ, सोही ठाउँका प्रेम घिसिङ र दानबहादुर घिसिङ रहेको प्रहरीले जनाएको छ । उनीहरु दाजुभाइ हुन् ।

by RSS | Apr 10
img
डलर सटहीमा कडाइ

अमेरिकी डलर महँगो बन्दै गएका बेला मुलुकमा यसको सञ्चिति घटेपछि सरकारले विदेश जाने नेपालीलाई डलर सटहीमा कटौती गरेको छ । चालु आर्थिक वर्षको पाँच महिना मै विदेश जाने नेपालीले ४१ अर्ब ३३ करोड रुपैयाँ बराबरको अमेरिकी डलर बाहिरिएपछि राष्ट्र बैंकले सटही सुविधामा कटौती गरेको हो । यही अवधिमा विदेशीले ३१ अर्ब ८८ करोड रुपैयाँ बराबरको डलर नेपाल भित्र्याएका छन् ।

by Anu Rana | Jan 21
img
अमेरिकी डलरको तुलनामा नेपाली मुद्रा कमजोर,  

विगत केही दिनदेखि बढिरहेको डलरको मूल्य आज इतिहासकै उच्च बिन्दुमा पुगेको छ । अमेरिकी १ डलरको खरिद दर १ सय १४ रुपैंयाँ ४८ पैसा छ भने बिक्रिदर १ सय १५ रुपैयाँ ८ पैसा कायम भएको छ। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर यसप्रकार तोकेको छ तल टेबल तालिकामा ।

by Anu Rana | Sep 13
img
अमेरिकी डलरको तुलनामा नेपाली रुपियाँ  सबैभन्दा कमजोर   

अमेरिकी डलरको तुलनामा नेपाली रुपियाँ अहिलेसम्मकै सबैभन्दा कमजोर भएको छ । बुधबार भारतीय रुपियाँ (भारु) अमेरिकी डलरको तुलनामा कमजोर भएको र नेपाली रुपियाँको विनिमय दर भारुसँग स्थिर रहेकाले अमेरिकी डलर नेपाली रुपियाँको तुलनामा महँगो भएर नेपाली रुपियाँ कमजोर देखिएको हो । नेपाल राष्ट्र बैंकले १ अमेरिकी डलर बराबर ८७ रुपियाँ २८ पैसा विनिमय दर तोकेको छ ।

by Anu Rana | Jul 03
img
आरोहण रोयल्टी र सफाइ शुल्कबाट ४५ करोड ५८ लाख राजस्व 

सगरमाथालगायत अन्य हिमाल आरोहणबाट मात्र यस वर्ष ४५ करोड ५८ लाख १९ हजार ४ सय रुपैयाँ राजस्व संकलन भएको छ । विश्वको सर्वोच्च शिखर सगरमाथा, अन्नपूर्ण, धौलागिरीलगायत विभिन्न २९ वटा हिमाल आरोहणका लागि उठाइएको रोयल्टी (आरोहण अनुमतिपत्र शुल्क) र फोहोर सफाइ शुल्क

by Anu Rana | May 22