img
तातोपानी नाका जेठ दोस्रो साताभित्र सञ्चालन हुने

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सिन्धुपाल्चोकस्थित तातोपानी नाका आगामी जेठ महीनाको मध्यदेखि पुनःसञ्चालन हुने गरी काम भइरहेको जानकारी दिनुभएको छ । प्रतिनिधिसभा, अन्तरराष्ट्रिय सम्बन्ध समितिको आजको बैठकमा उहाँले यही ‘मे’ महीना (जेठ १७) भित्रै सञ्चालनमा ल्याउने गरी दुवै मुलुकतिर उक्त नाकाका आवश्यक पूर्वाधारका काम भइरहेको बताउनुभयो ।

by RSS | May 08
img
‘तातोपानी नाका पुनः खोलेकोमा धन्यवाद’ : परराष्ट्रमन्त्री ज्ञवाली

विशेष प्रतिनिधि सुरेन्द्रबहादुर नेपाली परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपालले चीनसँग ‘बिआरआइ’, पारवहन तथा यातायातका सहमति वा नयाँ नाकाका कुनै पनि विषयमा परियोजना अगाडि बढाउन तिब्बत स्वायत्त क्षेत्र भएरै काम गर्नुपर्ने भएकाले यस क्षेत्रको भूमिका निकै महत्वपूर्ण भएको बताउनुभएको छ ।

by RSS | May 02
img
जेठ १७ देखि तातोपानी नाका सञ्चालनमा आउने

भूकम्पपछि बन्द भएको तातोपानी नाकाको पछिल्लो अवस्था बुझ्न सरकारी उच्च प्रतिनिधि टोलीले स्थलगत निरीक्षण गरेको छ । नाका पुनः सञ्चालनमा ल्याउन पुनःनिर्माण भइरहेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा मन्त्री, प्रधानमन्त्री कार्यालयका सल्लाहकार, पुनःनिर्माण प्राधिकरणका प्रमुख, सासंदलगायतको टोलीले मङ्गलबार नाका क्षेत्रमा पुगेर निरीक्षण गरेका हुन् ।

by RSS | Apr 10
img
तातोपानी नाका खुलाउन काम हुँदै

भूकम्पपछि बन्द रहेको सिन्धुपाल्चोकको तातोपानी नाका खुलाउन चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा पुल तथा सडकको निर्माण तथा मर्मत कार्य तीव्र गतिमा भइरहेको छ । चार वर्षसम्म बन्द रहेको नाका सन् २०१९ को मे १ तारिखमा खुलाई हस्तान्तरण गरिने कार्र्यक्रम रहेको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता सहसचिव रविशङ्कर सैँजुले जानकारी दिनुभयो ।

by RSS | Jan 24
img
तातोपानी नाकाको कारोबार प्रभावित  

चीनसँग सडक सञ्जालबाट जोडिएका सिन्धुपाल्चोकको तातोपानी र रसुवाको केरुङ ऐतिहासिक नाका हो । चीनसँगको व्यापारिक कारोबार भने अहिले केरुङ नाकाबाट मात्र हुन लागेको छ । तातोपानी नाकामा भूकम्प पछि बन्द छ ।

by Anu Rana | May 03
img
तातोपानी नाकाबाट ११८ किलोग्राम सुन बरामद

सिन्धुपाल्चोकबाट छ वर्षमा ११८ किलोग्राम ११ तोला ९३ लाल अवैध सुन प्रहरीले बरामद गरेको छ । तातोपानी नाकाबाट अवैध रुपमा सुन तस्करी गरी लैजाने क्रममा पछिल्लो छ वर्षमा प्रहरीले बरामद गरेको सुन तातोपानी भन्सार कार्यालय तथा राजश्व अनुसन्धान विभागलाई बुझाइएको छ । 

by RSS | Feb 12

LATEST NEWS