img
दक्षिण कोरियाले पनि ल्यायो फाइभ जी

दक्षिण कोरियाले विश्वमै पहिलो पूर्ण–विकसित पाँचौं पुस्ता (पाँचौं पुस्ता) को मोबाइल नेटवर्क विकास गरेको छ । तीव्र गतिको यस प्रविधिले मोबाइलबाट डाटा ट्रान्सफरमा अभूतपूर्व फड्को मार्नेछ ।

by Anu Rana | Apr 04
img
उत्तर कोरियाका बारेमा दक्षिण कोरिया र अमेरिकाबीच फेरि भेटवार्ता

दक्षिण कोरियाका एकजना उच्च अधिकारी उत्तर कोरियाका बारेमा “कार्य समूह” को बैठकका लागि बुधबार संयुक्तराज्य अमेरिका प्रस्थान गर्नुभएको छ । कोरियाली विदेश मन्त्रालयका कोरिया शान्ति कार्यसम्बन्धी महानिर्देशक रिही दोङ–योलले उत्तर कोरियाका लागि अमेरिकी उपसहायक मन्त्री अलेक्स वोङसँग वासिङ्टन डिसीमा बिहीबार भेटवार्ता गर्नुहुनेछ । उक्त भेटवार्तामा दुबै मुलुकका उत्तर कोरिया मामिलासँग सम्बन्धित अधिकारीहरु पनि सहभागी हुँदैछन् ।

by RSS | Mar 13
img
भ्रष्टाचारको आरोपमा दक्षिण कोरियाली पूर्व राष्ट्रपतिलाई १५ वर्ष जेल सजाय 

दक्षिण कोरियाकी अपदस्थ राष्ट्रपति पार्क गुएन हाय पक्राउ परेकी थिन । दक्षिण कोरियाली एक अदालतले भ्रष्टाचार आरोपमा अपदस्थ राष्ट्रपति हायलाई पक्राउ गर्न आदेश दिएपछि त्यहाको प्रहरीले पक्राउ गरेको थियो ।

by Anu Rana | Oct 06
img
चार सयभन्दा बढी कोरियाली बौद्धमार्गीद्वारा विश्व शान्तिको प्रार्थना

दक्षिण कोरियाबाट आएका ४३० भन्दा बढी बौद्धमार्गीले प्राचीन कपिलवस्तुको बुद्धस्थलमा पुगेर विश्व शान्तिका लागि सामूहिक प्रार्थना गरेका छन् । उनीहरुले शुक्रबार तिलौराकोट, भमनिया जोडी स्तुप र निग्रोधराम (कुदान)मा पुगी सामूहिक प्रार्थना गरेका हुन् ।

by RSS | Jan 21