img
नक्कली बम आतंक

निर्वाचन विरोधी तत्वले नक्कली बम राखेर तर्साउने गरेका छन् । बिहीबार हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनलाई प्रभावित गर्न राखिएका बम सबै नक्कली रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक दीपक थापाले जानकारी दिनुभयो । “करिब ९,१० स्थानमा यस्ता तर्साउने काम भए”, प्रहरी उपरीक्षक थापाले भन्नुभयो, “सबै नक्कली मात्रै भेटिएका छन् ।” 

by RSS | Dec 06