img
नदीजन्य वस्तु अवैध उत्खनन

जुम्लाको तिला कर्णाली र हिमा कर्णाली नदीमा नदीजन्यवस्तु बालुवा गिट्टी अवैधरूपमा उत्खनन र चोरी निकासी हुने गरेको छ । स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीले विकास निर्माणका लागि बजेट पुगेन भन्ने गरेका छन् तर आन्तरिक राजश्व सङ्कलनमा चासो दिएको पाइँदैन । स्थानीय तहका लागि आन्तरिक राजश्व सङ्कलन गर्न सकिने नदीजन्य वस्तु गिट्टी, बालुवा लाखौँे घनमिटर रातदिन चोरी निकासी

by RSS | Feb 21
img
नदीजन्य वस्तुको चोरी निकासी

बेनी नगरपालिका क्षेत्रका बगरबाट नदीजन्य वस्तुको चोरी निकासी भइरहेको छ । नगरपालिका र सरोकारवालाको बेवास्ताका कारण ठेक्का नलागेका बगरबाट अवैधरुपमा नदीजन्य वस्तुको उत्खनन् र चोरी निकासी भएको हो । बेनी नगरपालिका–२ बगरफाँट र ३ नं वडा भकिम्लीको दूधेखोला क्षेत्रमा पर्ने म्याग्दी नदीको किनारबाट ढुङ्गा, गिटी र बालुवाको अवैधरुपमा उत्खनन् र चोरी निकासी भएको जनाइएको छ ।

by RSS | Jan 18

LATEST NEWS