img
श्रमअनुसारको पारिश्रमिक पाउँदैनन् नर्स

ठूलो लगानी गरेर पढेका नर्सिङका विद्यार्थीले पढाइ सकेपछि कडा मिहिनेत, जोखिम र सम्वेदनशील काम गर्नुपर्ने भए पनि श्रमको मूल्य भने पाउन सकेका छैनन् । विदेशमा रोजगारीको राम्रो अवसर भए पनि नेपालमा बस्छु भन्नेका लागि यो पेशा निकै चुनौतीपूर्ण बन्दै गएको छ । प्रमाणपत्र तह नर्सिङ अध्ययनका लागि तीन वर्षको रु चार लाख ७५ हजार क्याम्पसमा बुझाउनुपर्ने हुन्छ ।

by RSS | May 13
img
विभिन्न माग राख्दै नर्सको आमरण अनशन शुरु

भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र (मानव अङ्ग प्रत्यारोपण केन्द्र) का नर्सहरुले आजदेखि आमरण अनशन शुरु गरेका छन् । विभिन्न माग राख्दै आन्दोलन शुरु गरेको १६औँ दिनसम्म पनि नर्सहरुको माग सम्बोधन गर्नुभन्दा उल्टै प्रहरी बोलाएर यातना दिएको भन्दै माग पूरा गराउन दबाबस्वरुप दुई जना नर्सले आमरण शुरु गरेका छन् ।

by RSS | May 12
img
‘नर्सिङ कलेज’ भवनको शिलान्यास

उपप्रधानमन्त्री एवम् स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा निर्माण हुन लागेको ‘नर्सिङ कलेज’ भवनको आज शिलान्यास गर्नुभएको छ । अस्पताल हाताभित्र उपप्रधानमन्त्री यादवले ‘रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान नर्सिङ कलेज’ भवनको शिलान्यास गर्नुभएको हो ।

by RSS | Apr 29
img
नर्स आन्दोलनमा

नर्सिङ सङ्घ एकाइ भक्तपुर र नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी युनियनद्वारा विभिन्न छ बुँदे माग राखी आन्दोलनमा उत्रिएपछि शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको सेवा प्रभावित भएको छ ।

by RSS | Apr 26
img
नर्स आन्दोलनमा

नर्सिङ सङ्घ एकाइ भक्तपुर र नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी युनियनद्वारा विभिन्न छ बुँदे माग राखी आन्दोलनमा उत्रिएपछि शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको सेवा प्रभावित भएको छ ।

by RSS | Apr 26
img
नर्सिङ शिक्षाप्रति बढ्दो आकर्षण

नर्सिङ पेशा अहिले धेरै युवतीको रोजाइको विषय भएको छ । यस पेशाप्रति युवतीको आकर्षण बढेसँगै रोजगारको चुनौती पनि बढ्दै गएको छ । नर्स उत्पादनको अनुपातमा रोजगारको अवसर न्यून हुँदै गएकोमा चिन्ता व्यक्त हुने गरेको छ । नर्स पढेका अधिकांश बेरोजगार भएर बस्न बाध्य भएका उदाहरण पनि छन् । रोजगारीका लागि धेरै अस्पताल र स्वास्थ्य संस्था

by RSS | Oct 01
img
नेपालमा पुरुष नर्स पनि आवश्यक

पुरुष नर्स रत्न गुरागाईंलाई पुनः पुरुषलाई पनि नर्सको रुपमा समावेश गर्ने विषयले खुशी बनाएको छ । ‘देशलाई पुरुष नर्स पनि आवश्यक छ नि’ उहाँले भन्नुभयो । विसं २०४३ मा त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) मा नेपालमा पहिलो ब्याचका रुपमा पुरुषले नर्सिङ पढेका थिए । सोही ब्याजका नर्स हुनुहुन्छ गुरागार्इं । रासससँग कुरा गर्दै उहाँले भन्नुभयो, ‘‘यो बन्द गर्नै हुँदैन्थ्यो,

by RSS | Jun 25
img
देशभरका नर्सहरु आन्दोलनमा, माग संवोधन गर्ने निकाय मौन

विभिन्न पेशागत मागराखि नर्सहरु केहि दिन यता आन्दोलन उत्रिएपनि माग संवोधन गर्ने सरोकार वाला निकाय मौन रहदा मुलुकभरका स्वास्थ्य संस्थाको काम प्रभावित भएको छ ।

by R. sharma | Jan 15
img
भत्ताको रकम जोगाएर नर्सरी

लालझाडी गाउँपालिकाले आयोजना गरेको दुईदिने अपाङ्गता तथा समावेशी विकास गोष्ठीका सहभागीले उपलब्ध भत्ता बेमौसमी तरकारी नर्सरी तयार गर्न खर्च गर्ने निर्णय गरेका छन् । 

by RSS | Jan 04