img
एघार भन्सार कार्यालयबाट निर्यात शून्य

मुलुकभर सञ्चालनमा रहेका २३ भन्सार कार्यालयमध्ये ११ वटा भन्सार कार्यालयबाट कुनै पनि माल निर्यात नभएको पाइएको छ । भन्सार विभागले हालै सार्वजनिक गरेको नौ महीनाको विवरणमा ती भन्सार कार्यालयबाट कुनै पनि प्रकारको निर्यात नभई शून्य अवस्थामा रहेको पाइएको हो ।

by RSS | May 10
img
निर्यात विस्तार गर्दै माउण्ट एभरेष्ट ब्रुअरी

भरतपुर महानगरपालिका–१२ मा रहेको माउण्ट एभरेष्ट ब्रुअरीले उत्पादन गर्दै आएको एभरेष्ट बियरको निर्यात विस्तार गर्ने भएको छ । सो कम्पनीले हाल जापान, बेल्जियम र अष्ट्रेलिया बियर पठाउँदै आएको छ । कम्पनीका प्रमुख प्रबन्धक शान्त श्रेष्ठका अनुसार कोरिया, सिङ्गापुर र अमेरिका बियर पठाउनका लागि गृहकार्य भइरहेको छ । कम्पनीको एभरेष्ट प्रिमियम बियर हाल विदेश पठाइँदै आएको छ ।

by RSS | Apr 04
img
व्यापार घाटा सन्तुलन गर्दै निर्यात प्रवद्र्धनमा जोड दिनुपर्छ–राष्ट्रपति भण्डारी

राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकमा चुलिएको व्यापार घाटालाई सन्तुलन गर्दै निर्यात प्रवद्र्धन गर्नुपर्ने बताउनुभएको छ । ‘सङ्घीय नेपाल, लगानी र समृद्धिको अवसर’ भन्ने नाराका साथ नेपाल उद्योग परिसङ्घ, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र अर्थ मन्त्रालयको संयुक्त आयोजनामा आज यहाँ शुरु भएको पहिलो ‘नेपाल उद्यमशीलता सम्मेलन–२०१९’ को उद्घाटन समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले नेपालमा उद्यमशीलताका लागि युवा जनशक्तिलाई

by RSS | Feb 14
img
चीनतर्फको निर्यात ५९ प्रतिशतले वृद्धि

चालू आर्थिक बर्षमा चीनतर्फको निर्यात उल्लेख्य वृद्धि भएको छ । भारत र अन्य देशको निर्यात १० प्रतिशतभन्दा कमले बढेको बेला चीनतर्फको वृद्धि ६० प्रतिशत पुगेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो नौ महिनाको आर्थिक तथा वित्तीय विवरण अनुसार चीनतर्फको निर्यात ५८.९ प्रतिशतले वृद्धि भएको छ ।   

by Anu Rana | May 22
img
प्रधानमन्त्री ओलीले क्रस-सेन्टर ट्रेडमा जोड दिने  

औद्योगिक र निर्यात प्रतिस्पर्धाको लागि प्रमुख लचीलापनको रूपमा व्यापार रसदको रूपमा विचार गरिएको छ, सरकारलाई सल्लाह दिएको छ कि उनीहरूले छिमेकी भारतसँग कुराकानी गर्न नेपालका विदेश व्यापारका लागि आवश्यक सीमावर्ती विकास र विकासको प्रधानमन्त्री ओली तीनदिने औपचारिक भ्रमणका लागि शुक्रबार नयाँदिल्ली प्रस्थान गर्दैछन् ।

by Anu Rana | Apr 05
img
पर्यटन मन्त्रीको आग्रहपछि अबरुद्ध आयात–निर्यात सुचारु

नेपाल पारवहन तथा गोदाम व्यवस्थापन कम्पनीले कार्गो शुल्क वृद्धि गरेको भन्दै कार्गो व्यवसायीहरुले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारबाट सामान आयात–निर्यात ठप्प पारेका थिए। व्यवसायीको विरोधका कारण शुक्रबार पनि कार्गा काराबार भएन। बिहीबारदेखि व्यवासयी विराधमा उत्रिएका हुन्। वृद्धि गरिएको कार्गो सेवाको मूल्य फिर्ता नभएसम्म सामान नउठाउने उनीहरुले अडान राखेका थिए ।  

by Anu Rana | Mar 23

LATEST NEWS