img
संस्थानद्धारा रु एक करोड बढीकोे धान खरिद

यहाँस्थित नेपाल खाद्य संस्थान कार्यालयले रु एक करोड १३ लाख ७७ हजार ४०० मूल्य बराबरको चार हजार ६२४ दशमलव २३ क्विन्टल धान खरिद गरेको छ । सरकारले प्रतिक्विन्टल रु दुई हजार ४६० रुपैयाँ ५७ पैसामा धान खरिद गर्ने समर्थन मूल्य तोकेपछि संस्थानले अहिले दैनिक ३०० देखि ४०० क्विन्टल धान खरिद गर्दै आएको छ ।

by RSS | Jan 13

LATEST NEWS