img
विमानस्थलको ‘डिपिआर’ तयार

बागलुङको ढोरपाटन नगरपालिका र निसीखोला गाउँपालिकाको बीचमा पर्ने अर्नाकोटमा विमानस्थल निर्माण गर्न विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणको अगुवाइमा ‘डिपिआर’ बनाइएको हो ।

by RSS | May 10
img
उड्डयन प्राधिकरणले सिभिल एभिएसन एकेडेमी विस्तार गर्ने

नेपाल नागरिक उड्डयन प्राधिकरणले सिभिल एभिएसन एकेडेमी विस्तार गर्ने भएको छ। ठिमीस्थित एक सय ८९ रोपनी जग्गामा एकेडेमी विस्तार गर्न लागिएको प्राधिकरणका उप-महानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठले बताए।आन्तरिक तथा दक्षिण एसियाका सबै प्रशिक्षार्थीका लागि अन्तर्राष्ट्रिय स्तरको प्रशिक्षण दिनका लागि ठिमीमा एभिएसन एकेडेमी विस्तार लागिएको उनले जानकारी दिए।

by Anu Rana | Jul 08
img
क्यानको प्राथमिकतामा क्षेत्रीय हव विमानस्थल

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टिआइए) मा बढ्दो चाप कम गर्न नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले क्षेत्रीय हव विमानस्थल विस्तारमा तीव्रता दिएको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीले विमान थपिरहेको सन्दर्भमा विमानस्थलको चाप व्यवस्थापन गर्न क्षेत्रीय हव विमानस्थल क्यानको उच्च प्राथमिकतामा परेको हो ।

by RSS | Mar 18
img
आजदेखि सञ्चालनमा आयो दोस्रो पुस्ताको राडार

नेपाल नागरिक उड्डयन प्राधिकरणले आजदेखि दोस्रो पुस्ताको राडार औपचारिक रुपमा सञ्चालनमा ल्याएको छ । प्राधिकरणका अनुसार आज बिहान ६ः३० बजेदेखि उक्त राडार सञ्चालनमा ल्याइएको हो । हवाई सेवालाई सुरक्षित र भरपर्दो बनाउने लक्ष्यका साथ उक्त राडार सञ्चालनमा ल्याइएको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल कार्यालयका प्रवक्ता प्रेमनाथ ठाकुरले जानकारी दिनुभयो । 

by RSS | Feb 01

LATEST NEWS