img
समावेशी आरक्षणको परिणामबारे विस्तृत विवरण उपलब्ध गराउन निर्देशन

प्रतिनिधि सभाको महिला तथा सामाजिक समितिले राष्ट्रिय समावेशी आयोगलाई समावेशी आरक्षणको परिणामबारे विस्तृत विवरण उपलब्ध गराउन निर्देशन दिएको छ । सिंहदरवारस्थित समितिको कार्यकक्षमा आज बसेको बैठकले समावेशी आरक्षणले लक्ष्यअनुरुपको परिणाम हासिल गरेको छ वा छैन त्यसबारे विस्तृत विवरण उपलब्ध गराउन निर्देशन दिएको हो ।

by RSS | May 09
img
सरकारका कामको परिणाम देखिने बेला आउँदैछ : वनमन्त्री

वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले सरकारले नयाँ संरचनामा काम गर्नुपरेकाले परिणाम देखिन केही समय लागेको बताउनुभएको छ । नेपाल पे्रस सङ्गठनद्वारा शुक्रबार सुर्खेत विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा उहाँले अहिलेको सरकारले बनिबनाउ संयन्त्रमा काम गर्नुपर्ने अवस्था नरहेकाले जनताले सात महीनाकै अवधिमा परिणाम देख्न नपाएको बताउनुभयो ।

by RSS | Oct 26
img
NEB परिणाम 2075 प्रकाशित

राष्ट्रिय परीक्षा बोर्डले आज बिहान नतिजा प्रकाशित गरेको छ। NEB 2075को नतिजा थाहा पाउन आकेश एसएमएस बाट NEB <स्पेस> तपाईंको symbol नम्बर लेखेर 31003 मा एसएमएस पठाउनुहोस्।

by RSS | Aug 02
img
राष्ट्रियसभा निर्वाचनको मतपरिणाम राष्ट्रपतिलाई

राष्ट्रपति विद्यादेवी भण्डारीलाई निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनको मत परिणाम आज बुझाएको छ । प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले राष्ट्रपति भण्डारीसमक्ष निर्वाचनको परिणामसहितको प्रतिवेदन पेश गर्नुभएको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिनुभयो । आयोगले राष्ट्रियसभा सदस्य निर्वाचन अध्यादेश, २०७४ बमोजिम उक्त प्रतिवेदन बुझाएको हो ।

by RSS | Feb 11
img
विजयी उम्मेदवारको मतपरिणाम

नवलपरासीमा प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यतर्फ विभिन्न दलका उम्मेदवार विजयी भएपछि दलहरुले आज विजय र्याली निकालेका छन् । 

by RSS | Dec 11
img
१२६ स्थानको मतपरिणाम सार्वजनिक बाम गठवन्धन ९० सिटमा विजयी

प्रतिनिधिसभाको प्रत्यक्ष तर्फ १६५ मध्‍ये १२६ क्षेत्रको अन्तिम मत परिणाम सार्वजनिक भइसकेको छ। आइतबार साँझ साढे ९ बजेसम्म १२६ स्थानको अन्तिम मत परिणाम अनुशार बाम गठवन्धन १०७ स्थानमा बिजयी भएको छ ।

by R. sharma | Dec 10
img
बर्दिवासका तीन प्रदेश क्षेत्रको मत परिमाण घोषणा

महोत्तरी जिल्लामा तीनवटा प्रदेशसभा क्षेत्रको निर्वाचन परिणाम घोषणा भएको छ । आइतबार अबेर राति महोत्तरी–१ को क, महोत्तरी–२ को क र महोत्तरी ४ को क प्रदेशसभा क्षेत्रको निर्वाचन परिणाम घोषणा भएको हो । 

by RSS | Dec 11
img
भक्तपुरमा नेमकिपा अगाडि

भक्तपुर १ को पछिल्लो मतपरिणाम सार्वजनिक भएको छ । 

by RSS | Dec 10

LATEST NEWS