img
लुम्बिनीलाई आकर्षक पर्यटकीय गन्तव्य प्रवद्र्धन गरिँदै

गौतमबुद्धको जन्मस्थल लुम्बिनीलाई विश्वकै आकर्षक पर्यटकीय गन्तव्यको रुपमा प्रवद्र्धन गर्न प्रचारात्मक अभियान शुरु गरिएको छ । लुम्बिनी भ्रमण वर्ष मनाएर आन्तरिक पर्यटक आकर्षण गरी सोहीको आधारमा विदेशी पर्यटक भित्र्याउने लक्ष्यका साथ अयिभान चलाइएको हो ।

by RSS | May 08
img
सिमकोटलाई पर्यटकीय गन्तव्य बनाइने

कर्णाली प्रदेशको हुम्ला जिल्ला मात्र नभई कर्णालीका दश जिल्ला नै पर्यटनको प्रचुर सम्भावना बोकेका स्थान हुन् । हुम्ला कैलाश मानसरोवर दर्शन मार्ग भएकाले सिमकोट गाउँपालिकालाई मुख्य पर्यटकीय गन्तव्य बनाइने सिमकोट गाउँपालिका अध्यक्ष पदमबहादुर लामाले बताउनुभयो । बाह्य पर्यटक बढी आउने समय जेठ र असारदेखि शुरु हुन्छ ।

by RSS | May 07
img
पर्यटकीय गन्तव्य बन्दै ‘राम्चेढुङ्गा’

गलकोट नगरपालिका–७ मल्मस्थित राम्चेढुङ्गा पर्यटकीय गन्तव्यका रुपमा चर्चित भएको छ । मनोरम भूवनोट, प्राकृतिक वातावरण र हिमशृङ्खला अवलोकन यहाँको मुख्य आकर्षणक बन्न थालेको छ । गाउँको उत्पादन, कला र संस्कृतिले पनि पर्यटकलाई लोभ्याउने गरेको छ । समुद्री सतहदेखि एक हजार ९०० मिटर उचाइमा अवस्थित राम्चेढुङ्गा प्याराग्लाइडिङका लागि पनि उपयुक्त मानिएको छ ।

by RSS | Jan 04
img
पर्यटकीय गन्तव्यमा चर्पी र पार्किङकै समस्या

प्रदेश नं १ मा पर्ने इलामको सूर्योदय नगरपालिकामा शौचालय, बसपार्कजस्ता अतिआवश्यक पूर्वाधारको अभाव देखिएको छ । सङ्घीय सरकारले १०० उत्कृष्ट पर्यटकीय क्षेत्रको कन्याम क्षेत्रमा शौचालय र बसपार्क नहुँदा पर्यटक खुला क्षेत्रमा शौच गर्न बाध्य भएका छन् । कन्याममा चर्पी र बसपार्कको समस्या छ । मौसममा दैनिक हजारौ बढी पर्यटक आएर घुम्ने कन्यामको तीन किलोमिटर क्षेत्रमा एउटा

by RSS | Dec 18
img
पर्यटकीय गन्तव्य बन्दै जखेरा ताल

चुरे पहाडको फेदमा रहेको दाङको लमही नगरपालिका– ५ स्थित जखेरा ताल पर्यटकीय गन्तव्य बन्दै गएको छ । पूर्व–पश्चिम सिमानामा वन तथा जङ्गल, दक्षिणतर्फ चिक्की परेको मुसुण्डी गाउँ, उत्तरतर्फ चुरे पहाड र सो पहाडको फेदमा जखेरा तालको मनमोहक दृश्यले सबैलाई लोभ्याउने गरेको छ । अहिले ताल अवलोकन, घुमघाम गर्ने र त्यस क्षेत्रमा वनभोज खानका लागि

by RSS | Dec 04
img
रुपन्देहीका तीन नयाँ पर्यटकीय गन्तव्यको प्रवर्द्धन हुँदै

रुपन्देहीको दुई नगरपालिकाका तीन स्थान नयाँ पर्यटकीय गन्तव्यमा परेपछि त्यसको प्रर्वद्धन गर्न थालिएको छ । जिल्लाको सैनामैना क्षेत्र, तिलोत्तमा नगरपालिकाको शङ्करनगर वन विहार तथा अनुसन्धान केन्द्र (वनवाटिका) र बाउन्नकोटी सामुदायिक वन उपभोक्ता समूहको बाउन्नकोटीमा पर्यटन प्रवद्र्धनका लागि काम भइरहेको सम्बन्धित नगरपालिकाले जनाएका छन् ।

by RSS | Nov 18
img
गण्डकीका १८ ठाउँ नयाँ पर्यटकीय गन्तव्य

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पर्यटन विकासका लागि गण्डकी प्रदेशको १८ ठाउँलाई नयाँ पर्यटकीय गन्तव्यस्थलका रुपमा छनोट गरेको छ । मन्त्रालयले नेपाल पर्यटन बोर्ड, स्थानीय तथा प्रदेश सरकार र सरोकारवालाबाट सिफारिश भएको र आवेदन परेको आधारमा गण्डकी प्रदेशका ती ठाउँलाई नयाँ पर्यटकीय गन्तव्यका रुपमा पहिचान गरेको हो ।

by RSS | Nov 06
img
तनहुँ कालिका शहीद शान्ति पार्क पर्यटकीय गन्तव्य बन्दै

तनहुँको व्यास नगरपालिका–४ स्थित तनहुँ कालिका शहीद शान्ति पार्कलाई धार्मिक पर्यटकीय गन्तव्यको रूपमा विकास गरिने भएको छ । सदरमुकाम दमौली बजारस्थित पूर्व र उत्तरमा व्यासमार्ग, पश्चिममा मादी नदी र दक्षिणमा दमौली बजारभित्र पर्ने बागभञ्ज्याङ सामुदायिक वनको करीब आठ हेक्टर क्षेत्रफलभित्र तनहुँ कालिका शहीद शान्ति पार्क पर्दछ । दमौली बजारबाट एक किलोमिटर दूरीमा पर्ने यस पार्कलाई धार्मिक

by RSS | Oct 14
img
पर्यटकीय गन्तव्य बन्दै नुवाकोटगढी

पाल्पा र रुपन्देही जिल्लाको सिमानामा पर्ने ऐतिहासिक नुवाकोटगढी पर्यटकीय क्षेत्रको रूपमा विकाशित हुन थालेको छ । बुटवलको अत्याधिक गर्मी वा जाडो मौसम छल्न नुवाकोटको मौसम अनुकूल भएकाले पनि सो क्षेत्रमा पर्यटकीय आकर्षण बढ्दै गएको हो । बुटवलबाट उत्तर ११ किलोमिटरको दूरीमा पर्ने नुवाकोटमा निजी क्षेत्रले पर्यटन पूर्वाधारका ठूला आयोजनामा लगानी गरिरहेका छन् ।

by RSS | Sep 21
img
नुवाकोटको घलेभञ्ज्याङमा पर्यटनको सम्भावना बढ्दै

पञ्चकन्या गाउँपालिका–३ स्थित घलेभञ्ज्याङको अहिले पर्यटकीय गन्तव्यका रुपमा सम्भावना बढदै गएको छ । काठमाडौँबाट करिब ५० किलोमिटरको दूरीमा रहेको उक्त स्थानबाट विभिन्न हिमालका साथै मनमोहक दृश्यावलोकन गर्न सकिने हुँदा पर्यटनको राम्रो विकास हुन थालेको छ ।

by RSS | Jan 17
img
ऐतिहासिक राइनासकोटमा पर्यटक आकर्षित गर्न घरबास कार्यक्रम

प्रकृतिको बरदानयुक्त लमजुङको राइनासकोट नगरपालिका वडा नं ९ स्थित ऐतिहासिक राइनासकोट यतिखेर घरबास (होमस्टे) कार्यक्रमसँगै पर्यटकीय गन्तव्यका लागि परिचित हुँदै गएको छ । विसं २०७२ को विनाशकारी भूकम्पबाट क्षतिग्रस्त पूर्वी लमजुङको ऐतिहासिक र धार्मिक महत्व रहेको यस पर्यटकीय गाउँमा अमेरिकी नागरिक नातासा ओजानायकको विशेष सहयोगमा पुनःनिर्माणसँगै घरबास शुरु भएको हो । 

by RSS | Jan 08