img
शुक्लाफाँटा पर्यटन महोत्सव चैत १५ देखि हुने  

जिल्लाको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटन प्रवद्र्धनका लागि आयोजना हुन लागेको शुक्लाफाँटा पर्यटन महोत्सवको तयारी सुरु भ्एको छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका प्रचारप्रसार गरी पर्यटन प्रवद्र्धनका लागि चैत १५ देखि २१ गतेसम्म महोत्सव आयोजना गर्न लागिएको छ ।

by Anu Rana | Mar 21
img
पुस ५ देखि इलाममा पर्यटन महोत्सव

पुर्वी क्षेत्रको समग्र पर्यटन प्रवद्र्धन गर्नका लागि इलाममा पुस ५ गतेदेखि १६ गतेसम्म पर्यटन महोत्सव हुने भएको छ । इलाम पर्यटन प्रर्वद्धन सरोकार मञ्चको आयोजनामा मेची क्षेत्र पर्यटन महोत्सव २०१८ आयोजना गर्ने भएको हो । पूर्वी पहाडी जिल्लाका पर्यटकीयस्थलको दिगो पर्यटन विकास गर्ने उद्देश्यले महोत्सवको आयोजना गर्न लागिएको पर्यटक प्रवद्र्धन सरोकार समितिका महासचिव देवी पौडेलले बताउनुभयो । 

by RSS | Nov 21
img
प्रदर्शनीमा उत्पादन प्रविधि अवलोकनमा चासो

सर्वसाधारण उपभोक्ताले दैनिकरुपमा प्रयोग गर्ने हरेक वस्तुको उत्पादन प्रक्रिया जानकारी पाएका हुँदैनन् । आफूले प्रयोग गर्ने वस्तु के–कसरी उत्पादन हुन्छ भन्ने जानकारीबिना नै सर्वसाधारणले वस्तुको प्रयोग गरिरहेका हुन्छन । तर बुटवलमा चलिरहेको औद्योगिक प्रदर्शनीमा भने सर्वसाधारणलाई उत्पादन प्रक्रियाका बारेमा प्रत्यक्ष अवलोकन गर्ने अवसर मिलाइएको छ । 

by RSS | Dec 26
img
अन्नपूर्ण सेन्चुरी पर्यटन महोत्सवको दोस्रो चरण शुरु

‘पर्यटनका लागि सबै मौसम’ भन्ने मूल नाराका साथ आजदेखि अन्नपूर्ण गाउँपालिकाको छोम्रोङमा अन्नपूर्ण सेन्चुरी पर्यटन महोत्सवको दोस्रो चरण शुरु भएको छ । अन्नपूर्ण सेन्चुरी पर्यटन समितिको आयोजना तथा अन्नपूर्ण गाउँपालिका र पर्यटन व्यवस्थापन उपसमिति छोम्रोङको व्यवस्थापनमा शुरु भएको सो महोत्सव पुस १५ गते सम्म चल्ने छ । 

by RSS | Dec 26