img
पाँच लाख बढीको कारोवारमा प्यान अनिवार्य

रु पाँच लाखभन्दा माथिको शेयर कारोवारमा आजदेखि स्थायी लेखा नम्बर (प्यान) लागू भएको छ । नेपाल धितोपत्र बोर्डको आग्रहमा नेपाल स्टक एक्सचेञ्जले आजदेखि धितोपत्रको कारोवारमा प्यान लागू गरेको हो । रु पाँच लाखभन्दा कम कारोवार गर्नेलाई भने प्यान लागू हुने छैन । धितोपत्रको दोस्रो बजारमार्फत कारोवार गर्नका लागि बोर्डले गत कात्तिक १२ गते आवश्यक निर्णय

by RSS | Apr 15
img
ब्याट्रीबाट चल्ने बस संचालन हुँदै

नेपालमा पहिलोपटक ब्याट्रीबाट चल्ने बस भित्र्याउन दुई कम्पनीले तयारी थालेका छन् । प्रदुषण कम गर्ने विद्युतिय बस सञ्चालनका लागि गोर्खा इको प्यानल र मयुर यातायातले आआफ्नै तयारी थालेका छन् ।  

by Anu Rana | Aug 27
img
मोनोलाइट ब्राण्डका सामग्री अब नेपालको राजधानीमा पनि 

मोनोलाइटको उज्यालोमा बुद्धको ज्योतिजगाउँ , बुद्ध नेपालमा जन्मेको हो भन्ने मुलनाराका साथ विद्युतीय सामग्रीहरुको  बिक्री वितरण गर्न शुरुवात गरिएको नेपालको एक प्रतिष्ठित ब्राण्ड मोनोलाइट हो ।

by Anu Rana | Jun 14