img
दाइजोको निहुँमा श्रीमतीको आगोलागाइ मार्ने प्रयास

पर्साको ग्रामीण भेगमा दाइजोको निहुँमा एक १८ वर्षीया युवतीको जिउमा आगो लगाई ससुराली पक्षले मार्ने प्रयास गरेको घटना सार्वजनिक भएको छ ।  छिपहरमाई गाँउपालिका–४ तुलसिवर्वाकी रविना खातुनलाई उनकै श्रीमान साविर मियाँ धोबी र सासूससुराले जिउमा आगो लगाई मार्ने प्रयास गरेका हुन् । 

by R. sharma | Apr 05
img
धनी र गरीबबीच दूरी नबढ्ने विकासको मोडल आवश्यक: प्रचण्ड

 नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा आर्थिक समृद्धिको लागि धनी र गरीबबीच दूरी नबढ्ने गरी विकासको मोडल तय गर्नुपर्ने बताउनुभएको छ । 

by R. sharma | Apr 05
img
पार्टी एकता सम्मानजनक र समानताका आधारमा हुन्छ– अध्यक्ष दाहाल

नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ ले नेकपा(एमाले) र आफ्नो पार्टीबीच समानताका आधारमा सम्मानजनक एकता हुने बताउनुभएको छ । 

by R. sharma | Mar 26
img
प्रचण्ड भन्छन्, गिरिजाप्रसाद कोइराला राजनीतिक गुरु 

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले गिरिजाप्रसाद कोइराला आफ्नो राजनीतिका गुरु भएको बताएका छन् । गिरिजाप्रसाद कोइराला मेमोरियल कलेजको पाँचौँ स्थापना दिवसका अवसरमा बोल्दै उनले राजनीतिक रुपमा गिरिजाप्रसाद कोइरालालाई आफुले गुरु भन्न रुचाउने बताए ।

by R. sharma | Mar 21
img
भ्रष्टहरुलाई जेल नहाली सुशासन र विकास सम्भव छैन– अध्यक्ष प्रचण्ड

नवलपरासी, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्म कमल दाहाल प्रचण्डले वाम गठबन्धनको सरकारको मुख्य ध्यान विकास र सुशासनमा केन्द्रित रहने बताउनुभएको छ ।

by R. sharma | Mar 02
img
विकासको लहरु शुरु भएको माओवादी केन्द्रका अध्यक्ष दाहालको भनाई 

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डले जङ्गल सैया–कठहरिया सडकको उदघाटन गर्दै देशमा विकासको लहर शुरु भएको बताएका छन् ।रौतहटको गुजरा नगरपालिका अन्तर्गत पर्ने उक्त १४ किलोमिटरको सडक एक महिना १६ दिनमा निर्माण भएको हो ।

by R. sharma | Feb 25
img
प्याकेजमै समझदारी गरेर सरकारमा सहभागी हुने प्रचण्डको भनाइ 

एमालेसँग सबै विषयमा सहमति नभएकाले प्रधानमन्त्री केपी शर्मा ओलीको शपथ ग्रहणको दिन माओवादी मन्त्रीहरूले शपथ लिन नसकेको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बताएका छन्।

by R. sharma | Feb 16
img
प्रचण्ड र बेलायतका रक्षामन्त्री ल्यान्क्यास्टरबीच भेटबार्ता

बेलायतका रक्षामन्त्री मार्क ल्यान्क्यास्टरले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डसँग भेट गर्नुभएको छ ।अध्यक्ष निवास खुमलटारमा आज बिहान भएको भेटका अवसरमा अध्यक्ष प्रचण्डसँग रक्षामन्त्री मार्कलेले निर्वाचन सम्पन्न भएपछिको नेपालको पछिल्लो राजनीतिक परिस्थिति, पार्टी एकता, सुशासन र विकासलगायतका विषयमा जिज्ञासा राख्नुभएको प्रचण्डको सचिवालयले जनाएको छ । 

by R. sharma | Feb 13
img
अध्यक्ष ‘प्रचण्ड’–उत्तर कोरियाली राजदूत भेटवार्ता

नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग उत्तर कोरियाका राजदूत किम योङ हकले भेटवार्ता गर्नुभएको छ । 

by RSS | Jan 21
img
माओवादी अध्यक्ष प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेट

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटबार्ता भएको छ ।शुक्रबार दिउँसो अध्यक्ष ओली निवास बालकोटमा भएको छलफलमा प्रदेश सरकारको गठन, राष्ट्रिय सभाको निर्वाचन र प्रतिनिधि सभाको पूर्णताका लागि गठित संयुक्त कार्यदलको रिपोर्ट र पार्टी एकतामा केन्द्रित भएर कुराकानी भएको थियो ।

by R. sharma | Jan 19
img
‘ओली प्रधानमन्त्री, प्रचण्ड अध्यक्ष’

नेकपा(माओवादी केन्द्र)का नेता महेन्द्रबहादुर शाहीले वाम गठबन्धन तोड्न देशीविदेशी शक्तिको चलखेल बढेको बताउनुभएको छ । रफत सञ्चार क्लबमा आज आयोजित कार्यक्रममा युवा नेता शाहीले वाम गठबन्धन र लोकतान्त्रिक गठबन्धनलाई टुक्य्राउँदै आफ्नो शक्ति केन्द्रका रुपमा नेपाललाई प्रयोग गर्न देशीविदेशी शक्ति लागे पनि त्यसले पूर्णता नपाउने बताउनुभयो । 

by RSS | Jan 14
img
राष्ट्रियसभा निर्वाचनमा एकल संक्रमणीय प्रणाली सम्भव छैनः प्रचण्ड

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा (एमाले) र माओवादी केन्द्रबीचको पार्टी एकता अन्तिम चरणमा पुगेको बताउनुभएको छ । 

by R. sharma | Dec 24
img
जनताले वाम गठबन्धनलाई चुनौतीसहितको अभिभारा दिएको प्रचण्डको भनाइ

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताले वाम गठबन्धनलाई चुनौतीसहितको अभिभारा दिएको बताउनुभएको छ ।

by R. sharma | Dec 11
img
दाहाललाई पछि पार्दै पाण्डेको अग्रता

प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. ३ चितवनमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाललाई पछि पार्दै राप्रपा (प्रजातान्त्रिक) का केन्द्रीय उपाध्यक्ष विक्रम पाण्डेले शुरुवाती अग्रता हासिल गर्नुभएको छ । चितवन क्षेत्र नं. ३ मा आज शुरु भएको मतगणनाको प्रारम्भिक नजिताअनुसार एक हजार २३९ मत गणना गर्दा पाण्डेले ६८७ मत प्राप्त गर्नुभएको छ भने दाहालले ४७३ मत प्राप्त गर्नुभएको छ ।

by InHeadline | Dec 08
img
विकासका लागि बाम गठवन्धनको सरकार आवश्यक – प्रचण्ड

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वाम विकासका लागि बाम गठबन्धनको सरकार आवश्यक रहेको बताउनु भएको छ ।

by R. sharma | Dec 02
img
प्रचण्डपुत्र प्रकाशलाई हृदयाघात ,नर्भिक अस्पतालमा उपचार हुँदै

 प्रचण्डपुत्र प्रकाश दाहाललाई हृदयाघात भएको छ । दाहाललाई अहिले काठमाडौंस्थित नर्भिक अस्पतालमा राखिएको छ । उनको अवस्था गम्भीर अस्पतालले जनाएको छ । 

by R. sharma | Nov 19
img
प्रधानमन्त्री देउवा र पूर्वप्रधानमन्त्री प्रचण्ड डेन्जर जोनमा

आसन्न प्रतिनिधिसभा निर्वाचनमा प्रधानमन्त्री शेरबहादुर देउवा र पाँच जना पूर्वप्रधानमन्त्री प्रतिस्पर्धामा छन् ।  निरन्तर राजनीतिमा सक्रिय पूर्वप्रधानमन्त्री केही आफ्नै पूर्ववत् निर्वाचन क्षेत्रमा प्रतिस्पर्धा गर्दै छन् भने  केहीले नयाँ क्षेत्र रोजेका छन्  ।

by R. sharma | Nov 14
img
स्थिरता र आर्थिक समृद्धिका लागि वाम एकता – प्रचण्ड

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक स्थिरता र आर्थिक समृद्धिका लागि वाम एकता गरेको बताएका छन्।

by R. sharma | Nov 05