English
महिन्द्रा एन्ड महिन्द्राको बहुप्रतिक्षित कम्प्याक एसयूभी ‘एक्सयूभी–३००’ फेब्रुवरी १४ मा अर्थात् फागुन दुई गते भारतीय बजारमा सार्वजनिक भ्एको हो । उक्त नयाँ एसयूभी भारतीय बजारमा सार्वजनिक भए लगत्तै फागुन १० गते नेपाली बजारमा सार्वजनिक हुने भएको छ।