img
किन सरकारमा गएन संघीय समाजबादी फोरम नेपाल ?

प्रधानमन्त्री केपि शर्मा ओलीले तेस्रो पटक मन्त्रिपरिषद विस्तार गर्दा संघीय समाजबादी फोरम पनि सरकारमा सहभागि हुने धेरैले अपेक्षा गरेका थिए । तर फोरम सरकारमा सहभागि हुने सोही पार्टीले गरेको निर्णय भन्दै बहिर आएअन्तत् फोरम सरकारमा भने सामेल भएन ।

by R. sharma | Mar 19
img
किन जुट्न सकेन फोरम र बाम गठवन्धन बीच सहमती 

संघीय समाजवादी फोरमलाई सरकारमा ल्याएर मन्त्रिपरिषद्लाई पूर्णता दिने प्रधानमन्त्री केपी ओलीको प्रयास अझै सार्थक बन्न सकेको छैन ।सरकारलाइ दुइ तिहाइ समर्थन जुटाउने प्रयसामा रहेका बाम गठवन्धन र  फोरमसँग पटक–पटक वार्ता भए पनि ठोस सहमति जुट्न सकेको छैन।

by R. sharma | Mar 05