img
बिचौलियाबाट जनताले दुःख पाए

गाउँका मानिस प्रहरी कहाँ नजाने मानसिकताको फाइदा बिचौलियाले लिने गरेको देखिएको छ । प्रदेश नं २ मा बिचौलिया प्रहरी कार्यालय धाउने प्रवृत्ति दिनप्रतिदिन बढ्दै गएको जनाइएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाको नवनिर्मित ब्यारेक भवन उद्घाटन कार्यक्रममा सो जानकारी दिइएको हो । बिचौलियाका कारण दुःख परेको मानिसले न्याय पाउनमा जटिलताको समस्या व्यहोर्नु परिरहेकोतर्फ ध्यानाकर्षण गराइएको छ ।

by RSS | May 16