img
बेरोजगार फाराम भर्नेको भीड

सरकारले बेरोजगारलाई रोजगार बनाउने कार्यक्रमअन्तर्गत जुम्लाका केही स्थानीय तहले फारम भर्ने काम तीव्र गतिमा शुरु गरेका छन् । तातोपानी गाउँपालिकामा एक हजार २०० भन्दा बढी बेरोजगार व्यक्तिले रोजगारी पाऊँ भनी फारम भरेका छन् । सरकारले हरेक स्थानीय तहमा रोजगार संयोजक नियुक्त गरी पहिलो चरणमा इच्छुक बेरोजगार व्यक्तिले रोजगारीका लागि फाराम भरिरहेका छन् ।  

by RSS | Apr 11

LATEST NEWS