img
नेपाल र भारतका साहित्यकारको भेला काठमाडौँमा

नेपाल र भारतका साहित्यकारको भेला काठमाडौँमा सम्पन्न भएको छ । नेपाल प्रज्ञा भवनमा भेला भएका साहित्यकारले कविता वाचनमार्फत दुई देश बीचको सम्बन्धका बारेमा चर्चा गरे । नेपाली र हिन्दी मात्र नभई नेपालमा बोलिने विभिन्न भाषामा कविता वाचन गर्दा प्रज्ञा भवनको देवकोटा कक्ष साहित्यमय बनेको थियो ।

by RSS | May 13
img
विदेशमा रहेका पर्वतेलीहरु दुबईमा भेला हुँदै  

रोजगारी तथा अन्य शिलशिलामा संसारभर छरिएर रहेका पर्वतवासीहरु दुबईमा भेला हुनेभ्एको छन । “आजको आवश्यकता प्रवासी पर्बतेलिहरुको एकता, समुन्नत समाज, समृद्ध पर्बत निर्माण हाम्रो अभियान” भन्ने मूल नाराका साथ आगामी फेब्रुअरी २८ र मार्च १ मा यूएईको दुबईमा भब्य कार्यक्रमको आयोजना हुँदैछ।

by Anu Rana | Feb 10
img
सातै स्थानीय तहमा नेकपाको भेला

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले जाजरकोटका सातै स्थानीय तहमा अगुवा कार्यकर्ताको भेला गर्ने भएको छ । पार्टी एकता भएको लामो समयसम्म गाउँमुखी बन्न नसकेको भन्दै पार्टीकै नेता कार्यकर्ताले गुनासो गरिरहेका बेला पहिलो पटक पार्टीको पालिका भेला हुन लागेको हो । पार्टी एकताका लागि बनेको कार्यदलका संयोजक भैरवसुन्दर श्रेष्ठको अध्यक्षतामा हालै बसेको बैठकले

by RSS | Feb 05
img
नेपाली काँग्रेस मोरङको क्षेत्रीय भेला

नेपाली काँग्रेसले मोरङको क्षेत्र नं ५ को जहदास्थित बुधनगरमा सोमबार क्षेत्रीय भेला सम्पन्न गरेको छ । पार्टीको संगठनलाई टोलटोलमा बलियो बनाउन र कार्यकर्तालाई प्रशिक्षण प्रदान गरी पार्टीको नीति सम्बन्धमा जनतालाई जागृत गर्नुपर्ने मुख्य उद्देश्यका साथ सो भेलाको आयोजना गरिएको थियो । नेपाली काँग्रेस क्षेत्र नं ५ का क्षेत्रीय सभापति दिलीप पोखरेलको अध्यक्षतामा भएको उक्त भेलामा

by RSS | May 22
img
स्काउट भेला जेठ १६ गतेमा

किशोर–किशोरीलाई देश र समाजप्रति अनुशासित एवं आज्ञाकारी बनाउने उद्देश्यले यही जेठ १६ देखि २१ गतेसम्म तेस्रो अन्तर्राष्ट्रिय स्काउट भेला (ज्याम्बोरी) आयोजना हुने भएको छ । नेपाल स्काउटको अन्तर्राष्ट्रिय तालीम केन्द्रमा आयोजना हुने सो ज्याम्बोरीमा नेपालसहित

by RSS | May 18
img
एचआइभी संक्रमितका लागि गुणस्तरीय औषधिको माग

राष्ट्रिय एचआइभी/एड्स महासंघको दुईदिने भेला ११ बुँदे चितवन घोषणापत्र जारी गर्दै आइतबार यहाँ सम्पन्न भएको छ ।घोषणपत्रमा एचआइभी संक्रमितलाई परेका समस्या उजागर गरिएको छ । देशभरबाट भेला भएका संक्रमितका प्रतिनिधिले आ–आफ्नो क्षेत्रमा परेका समस्या उठान गरेपछि त्यसलाई निचोडका रुपमा घोषणापत्रमा समेटिएको हो ।

by RSS | Jan 22
img
समुदायको लगानीमा गाउँमा पुग्यो कच्ची सडक

केही दिनअघि जिल्लाको सिदिङ्वा गाउँपालिका–६ मेहेलेमा जन्ती बोकेर पहिलो पटक पिकअप गाडी पुग्यो । गाडीको हर्न बजेको सुनेर सबै गाउँले दगुर्दै सडकमा भेला भए । गाडी रोकिएपछि कोहीले ढोग्न थाले त कोहीले एकआपसमा भलाकुसारी गर्न थाले । 

by RSS | Dec 18
img
नवौँ मानव अधिकार राष्ट्रिय महाभेला मंसिर २३ गतेदेखि

उनन्सत्तरिऔँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसका अवसरमा यही मंसिर २३ देखि २५ गतेसम्म नवौँ मानव अधिकार राष्ट्रिय महाभेला आयोजना गरिने भएको छ । 

by RSS | Dec 05

LATEST NEWS