img
बागलुङलाई माछामा आत्मनिर्भर बनाउँछु : पुन

बागलुङ जिल्लाको काठेखोला गाउँपालिका–८ लेखानीका ५७ वर्षीय लक्ष्मण पुनको जाँगर हेर्दा युवा जस्तै लाग्छ । लामो समय विदेश बसेर फर्किनुभएका पुनको यतिबेला परिवारसँग बस्ने र आराम गर्ने समय हो तर, उहाँ दिनभर आफ्नो फार्ममा रहेका माछाको स्याहारसुसार गर्दै दिन बिताउनुहुन्छ ।

by RSS | May 16
img
एक सय हेक्टर नयाँ माछा पोखरी थपिने

चितवनमा यस वर्ष एक सय हेक्टर क्षेत्रफलमा नयाँ माछा पोखरी निर्माण हुने भएको छ । माछापालनका लागि प्रोत्साहन गर्न भूमिसुधार, कृषि तथा सहकारी मन्त्रालयको माछा ब्लक र प्रधानमन्त्री तथा कृषि आधुनिकीकरण कार्यक्रमबाट एक सय हेक्टर नयाँ माछा पोखरी निर्माण हुन लागेको हो ।

by RSS | May 14
img
माछापुच्छ«े हिमालको पानी अन्नपूर्णमा

कास्कीको अन्नपूर्ण गाउँपालिकाले माछापुच्छ«े हिमालको पानी गाउँपालिकाभित्र ल्याउने गरी बृहत् योजना अघि सारेको छ । यसका लागि गाउँपालिकाले ‘एक घर, एक धारा’ अभियानलाई अगाडि बढाएको हो । गाउँपालिकाले आफ्नो वार्षिक नीति तथा कार्यक्रममा नै एक घर, एक धारा अभियान सञ्चालन गर्ने उल्लेख गरेको छ ।

by RSS | May 07
img
दूध र मासु उत्पादन बढ्यो

सुनसरीमा पशुपालनतर्फ कृषकको आकर्षण बढेसँगै जिल्लामा दूध, मासु तथा माछाको उत्पादनमा वृद्धि भएको पाइएको छ । जिल्लामा गाईभँैसीको दूध तथा माछामासुको उत्पादनमा वार्षिक रुपमा वृद्धि हुँदै गएको पशुसेवा ज्ञान केन्द्र सुनसरीको तथ्याङ्कले देखाएको छ ।

by RSS | May 06
img
बिजुलीको बाँध र सिँचाइका नहरले माछा घटे

नेपालमा निर्माण भएका जलविद्युत् आयोजनाका विशाल बाँध र सिँचाइ नहरका कारण माछाको सङ्ख्या द्रुत गतिमा घटिरहेको एक अध्ययनले देखाएको छ । एशियाली विकास बैंक (एडिबी) नेपाल आवासीय कार्यालयले दुई वर्ष लगाएर गरेको अध्ययनअनुसार नेपालका विभिन्न नदीमा निर्मित एवं निर्माणाधीन जलविद्युत् आयोजनाका बाँध र सिँचाइ परियोजनाका कारण जलचरको सङ्ख्या ह्वात्तै घटेको छ ।

by RSS | Apr 11
img
नेपालमा उत्पादित माछा भारत निर्यात

बेलौरी नगरपालिका–२ स्थित बन्दातालबाट हरेक वर्ष रु ६० लाख भन्दा बढीका माछा भारत र नेपालका बजारमा बिक्री गरिने गरिएको छ । माछा पालक सोवरन रानाले उत्पादन गरेका माछा सीमावर्ती भारतीय बजारमा सहजै बिक्री हुदै आएको बताउनुभयो । बार्षिक रुपमा नेपाली र भारतीय बजारमा गरी उहाँले रु ६० लाख भन्दा बढी मूल्य बरावरका माछा बिक्री गर्दै आउनुभएको छ ।

by RSS | Jan 06
img
माछाको पेटमा ६ किलो प्लास्टिक

समुद्रमा प्रदूषण कतिसम्म रहेछ भन्ने उदाहरण इन्डोनेसियामा देखिएको छ ।इन्डानेसियाको कपोता टापुको वाकातोवी राष्ट्रिय निकुञ्जमा फेला परेको एउटा मृत ह्वेलको पेटमा ६ किलो प्लास्टिक भेटिएको छ ।

by Anu Rana | Dec 03
img
पचास लाखको लागतमा माछापालन

ताराखोला गाउँपालिका–४ छम्टुमा रु ५० लाखको लागतमा माछापालन शुरु गरिएको छ । ‘ताराखोला बहुउद्देश्यीय रेम्बो ट्राउट माछा फार्म’ स्थापना गरी नौ पोखरीमा माछापालन थालिएको छ । सञ्चालक सुवास राजभण्डारीले अझै १० पोखरी थप्ने योजना रहेको बताउनुभयो । सो फार्ममा गण्डकी प्रदेशसभा सदस्य दीपा रोका, ताराखोला गाउँपालिका–४ का वडाध्यक्ष जीतबहादुर खत्री र पदम खत्रीको समेत लगानी रहेको छ ।

by RSS | Oct 28
img
माछा मासु बिक्रीमा हेलचेक्र्याइँ

माछा मासुको बिक्रीमा हेलचेक्र्याइँ गरेको पाइएको छ । अनुगमनका क्रममा माछा मासुको बिक्रीमा हेलचेक्रयाइँ गरेको पाइएको हो । पाँचथरमा ५६ माछा मासु बिक्री गर्ने पसल छन् । सदरमुकाम फिदिममा मात्रै ३३ पसल छन् । फिदिममा सञ्चालित पसलबाट दैनिक झण्डै ४०० किलो मासु बिक्री वितरण हुने गरेको पाइएको छ । बिक्री वितरण व्यवस्थित र स्वच्छ रुपमा बिक्री

by RSS | Oct 10
img
माछामा परनिर्भरता

माछापालनका लागि उर्बरभूमि मानिएको बारामा वार्षिक रु दुई अर्ब ६३ करोड ७० लाख बराबरको माछा उत्पादन भए पनि ३० प्रतिशत माछा छिमेकी मुलुक भारतबाट आयात गर्नुपर्ने अवस्था छ । माछामा पर निर्भरता कायमै छ । प्रत्येक वर्ष बारामा १० हजार ३५ हेक्टर क्षेत्रफलमा माछापालन गरिँदै आएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना माछा सुपर जोन लागू भएको

by RSS | Oct 01
img
बच्चाको मानसिक विकास खानपानमा निर्भर   

बच्चाको शरीरको विकास उसको खानपानमा निर्भर गर्छ । यसका साथै मानसिक विकास पनि स्वस्थ र पौष्टिक आहारमा भर पर्छ । यदि बच्चाको आहारमा जरुरी सबै पौष्टिक तत्व छ भने मानसिक विकास पनि तीब्र रुपमा हुन्छ।  

by Anu Rana | May 08
img
सात समुद्रपारि लोकसंगीतमा नेपाली माटो खोज्दै

“सात समुद्रपारि भए पनि मलाई मेरै पाखापखेरा प्रिय लाग्छन् । यहीँका भञ्ज्याङ र चौतारी सुन्दर लाग्छन् । धवलागिरि र माछापुच्छ्रेको छाया मन पर्छ”, यो भनाइ हो सर्जक नवराज पन्तको । 

by RSS | May 06
img
सात महिनामा एक हजार ७९ मेट्रिक टन माछा आयात

भारतबाट विगत आठ महिनामा ठूलो परिमाणमा माछा आयात भएको छ । चालु आर्थिक वर्षको साउनदेखि हालसम्ममा एक हजार ७९ मेट्रिक टन माछा आयात भएको पशु क्वारेन्टाइन कार्यालय, विराटनगरले जनाएको छ । 

by RSS | Mar 13
img
माछापालनमा किसानको आकर्षण बढ्दै

पछिल्ला वर्षहरुमा कञ्चनपुरमा व्यावसायिक माछापालनतर्फ किसानको आकर्षण बढ्दै गइरहेको छ । किसानमा माछापालनसँगै प्राविधिक ज्ञानको स्तर पनि बढिरहेको छ । जिल्ला कृषि विकास कार्यालयका मत्स्य अधिकृत मोहनबहादुर चन्दले किसानमा माछापालनप्रति आकर्षण बढ्दै गइरहेको बताउनुभयो ।

by RSS | Feb 15
img
सहनी समुदाय सुकुटी व्यवसायतर्फ आकर्षित

सहनी समुदायले माछाको सुकुटी बनाएर व्यवसाय शुरु गरेपछि उनीहरुको आम्दानी ह्वात्तै बढेको छ । परम्परागत रुपमा माछा मार्ने काममा लागेको सहनी समुदाय व्यावसायिक रुपमा माछाको सुकुटी उत्पादन गरी व्यापार गर्न थालेका छन् । बाराको देवताल गाउँपालिका– ६ रौवाहीको सहनी समुदायले माछाको सुकुटी बनाएर व्यापार गर्न थालेको छ । 

by RSS | Feb 09
img
छमहीने मल्लकालीन माछा मार्ने जात्रा शुरु

छ महिनासम्म चल्ने मल्लकालीन नवदुर्गा नाच अर्थात् माछा मार्ने जात्रा माघेसंक्रान्तिदेखि सूर्यमढीबाट शुरु भएको छ । जात्रा पहिलो चरणमा यही माघ १५ गतेसम्म भक्तपुर नगरपालिकाका विभिन्न ठाउँमा सञ्चालन गरिने परम्परा छ । भक्तपुर नगरपालिका क्षेत्रमा मात्र २१ ठाउँमा प्रदर्शन गरिने यो जात्रा लगातार दत्तात्रय, क्वाठण्डौ, गछेँलगायत क्षेत्रमा सञ्चालन गरिनेछ ।

by RSS | Jan 16
img
बारामा माछा महोत्सव

नेपाल मत्स्य व्यवसायी संघ बाराले आउँदो माघ २५ गतेदेखि २७ गतेसम्म कोल्हवी नगरपालिका–१ कोल्हवी बजारमा दोस्रो माछा महोत्सव आयोजना गर्ने भएको छ । 

by RSS | Dec 27
img
मुक्तकमैया सामूहिक माछापालनमा

कञ्चनपुरको बेलौरी नगरपालिका–– ५ का मुक्तकमैया सामूहिक रुपमा माछापालन गरेर आम्दानी गरिरहेका छन् । यहाँ करिब आठ हेक्टरमा रहेको प्राकृतिक ताललाई व्यवस्थित गरेर सोभाताल मुक्तकमैया शिविरमा बस्दै आएका ७९ किसानले व्यावासायिक रुपमा माछापालन गर्दैआएका छन् । 

by RSS | Dec 15