img
उपभोग्य वस्तुमा मूल्यवृद्धि

दैनिक उपभोग्य सामग्रीको मूल्य दिन प्रतिदिन बढिरहेको छ । एकाएक मूल्य बढ्दा उपभोक्तासँगै व्यवसायी पनि आजित भएका छन् । नेपालीको महान् चाडपर्व दशैँ, तिहार नजिकिँदै गर्दा उपभोग्य सामग्रीमा पनि निकै मूल्यवृद्धि भएको स्वयं व्यवसायी बताउँछन् । हाल बजारमा चिनी, तेल, आटा, मैदालगायतका वस्तुमा मूल्यवृद्धि भएको छ । जब चाडपर्व आउँछ सोही समयमा मूल्यवृद्धि हुँदा उपभोक्ता निकै मारमा पर्ने गरेको उपभोक्ता

by RSS | Oct 05
img
मूल्यवृद्धिविरुद्ध नेविसङ्घ आन्दोलित

चाडबाडका बेला पेट्रोलियम पदार्थको मूल्यवृद्धि तथा सवारी साधनमा बढाइएको भाडा फिर्ता लिन माग गर्दै नेपाल विद्यार्थी सङ्घले राजधानीका विभिन्न भागमा विरोध प्रदर्शन गरेको छ । काठमाडौँको प्रदर्शनीमार्ग, थापाथली क्याम्पस, पशुपति क्याम्पसलगायत क्षेत्रमा पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता गर, सार्वजनिक सवारी साधानमा बढाइएको भाडा फिर्ता गर, बलात्कारीलाई कारवाही गर, बढ्दो महँगी नियन्त्रण गर,

by RSS | Sep 24
img
पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन माग

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन माग गरेको छ । महासङ्घका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यले मङ्गलबार साँझ विज्ञप्ति जारी गरी चाडवाड शुरु हुनु अघि पेट्रोलियम पदार्थको मूल्यवृद्धि हुनु राम्रो नभएको भन्दै फिर्ता लिन माग गरेको हो । “चाडपर्वमा यात्रुलाई सहजरूपमा आवतजावत गर्न असोज ५ देखि अग्रिम टिकट बुकिङ खुला गरेका छौँ,

by RSS | Sep 19
img
सरकारले ल्याएको बजेट भाषणलगत्तै मूल्यवृद्धि  

बजेट भाषणलगत्तै व्यापारीले उपभोग्य सामग्रीमा जथाभाबी मूल्यवृद्धि गरेपछि उपभोक्ता मारमा परेका छन् । उपभोक्ताले पसलपिच्छे खाद्य सामग्रीको मूल्यवृद्धि भएको उल्लेख गर्र्दै यसको अन्त्य हुनुपर्नेमा जोड दिएका छन् ।

by Anu Rana | Jun 08
img
सरकारले ल्याएको बजेट भाषणलगत्तै मूल्यवृद्धि  

बजेट भाषणलगत्तै व्यापारीले उपभोग्य सामग्रीमा जथाभाबी मूल्यवृद्धि गरेपछि उपभोक्ता मारमा परेका छन् । उपभोक्ताले पसलपिच्छे खाद्य सामग्रीको मूल्यवृद्धि भएको उल्लेख गर्र्दै यसको अन्त्य हुनुपर्नेमा जोड दिएका छन् ।

by Anu Rana | Jun 08
img
उपभोक्ता मूल्यवृद्धिदर ५.३ प्रतिशतले वृद्धि

नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको तथ्यांकअनुसार मुलुकमा खाद्यान्नको मूल्य वृद्धिदर ४ प्रतिशतले बढेको देखाएको छ। खाद्य वस्तुहरुमा बढेको मूल्यका कारण समग्र उपभोक्ता मूल्यवृद्धि दर उकालो लागेको राष्ट्र ब्यांकले जनाएको छ ।

by Anu Rana | May 20
img
मत परिमाण सार्वजनिक गर्न र मूल्यवृद्धि फिर्ता गर्न माग

युवा–विद्यार्थी संगठनहरूले प्रतिनिधिसभाको समानुपातिकतर्फको मत परिमाण सार्वजनिक गर्न र पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता गर्न माग गर्दै प्रर्दशन गरेका छन् । प्रदर्शनीमार्गस्थित रत्नराज्य क्याम्पस अगाडिबाट निकालिएको जुलुस भद्रकाली, नयाँ सडक हुँदै रत्नपार्कस्थित शान्तिवाटिकामा पुगेर समापन भएको अनेरास्ववियुका सचिव सुदेश पराजुलीले जानकारी दिनुभयो । 

by RSS | Jan 03

LATEST NEWS