img
हुवावे मोबाइलमा अब युट्युब र गुगल नचल्ने

अमेरिकी कम्पनी गुगलले चीनको स्मार्टफोन निर्माता कम्पनी हुवावेसँग साझेदारी टुंग्याउने घोषणा गरेको छ ।

by Anu Rana | May 21
img
विदेश जाँदा आफ्नै मोबाइलबाट नेपालमा कल गर्न सकिने

नेपाल टेलिकमले प्रिपेड मोबाइलमा आजदेखि प्रिपेड अन्तर्राष्ट्रिय रोमिङ सेवा सञ्चालनमा ल्याउने भएको छ । प्रारम्भमा यो सेवा भारत र चीनमा लागू हुने प्रवक्ता प्रतिभा वैद्यले जानकारी दिनुभयो । अब नेपाल टेलिकमका जिएसएम प्रिपेड मोबाइल प्रयोगकर्ता चीन वा भारत गएको समयमा आफ्नै मोबाइलबाट नेपालमा कल गर्न सक्ने छन् ।

by RSS | Apr 29
img
अपाङ्गता भएकालाई मोबाइल तालीम

सामाजिक विकास मन्त्रालय प्रदेश नं ३ ले चार जिल्लाका अपाङ्गता भएका व्यक्तिहरुका लागि स्वरोजगार तथा सीपमूलक मोबाइल मर्मत तालीम काभ्रेपलाञ्चोकको धुलिखेलमा शुरु गरेको छ । विभिन्न प्रकारका अपाङ्गता भएका व्यक्तिले सीप सिकेर जीवनयापन सहज होस भनेर काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, दोलखा र रामेछापका प्रत्येक जिल्लाबाट पाँच÷पाँच गरी २० जनालाई सो तालीम आयोजना गरिएको हो ।

by RSS | Apr 28
img
सामुदायिक विद्यालयमा मोबाइल फोन निषेध

निजी विद्यालको तुलनामा सामुदायिक विद्यालयको गुणस्तर अझै माथि उकास्न सकेको छैन । केही सामुदायिक विद्यालय निजी विद्यालयभन्दा अब्बल भएपनि प्राप्त नतिजा र गुणस्तर हेर्दा सामुदायिक विद्यालयभन्दा निजी विद्यालय नै अग्र पङ्क्तिमा आउछ ।सामुदायिक विद्यालयमा शिक्षकले अनुशासित भएर नपढाएकाले शैक्षिक गुणस्तरमा सुधार हुन नसकेको धेरैको आरोप छ ।

by RSS | Apr 26
img
मोबाइल हरायो चिन्ता छैन, प्रहरीमा उजुरी गर्नुहोस्

मध्यपुर थिमि–१ लोकन्थली बस्ने अरविन्द आचार्यको सामसुङ ग्यालेक्सी जे फाइभ मोबाइल सेट सार्वजनिक यातायातमा बालकोटबाट कौशलटार आउने क्रममा हरायो । उहाँले महानगरीय प्रहरी वृत्त थिमिमा गत मङ्सिर २३ गते मोबाइल पाकेट मारेको चनी निवेदन दिनुभयो । प्रहरीले खोजतलासको क्रममा सो मोबाइल काठमाडौँको स्वयम्भूमा फेला पारी गत माघ १५ गते आचार्यलाई बुझायो ।

by RSS | Feb 06
img
प्राधिकरणको आफ्नै मोबाइल एप्स, यस्ता छन् सुविधा

तपाईंको कार्यालय वा निवासमा कुनै कारणवश विद्युत् कटौती भयो भन्ने कुराको जानकारी लिन नेपाल विद्युत् प्राधिकरणले प्रकाशित गर्ने सूचनाको भर पर्नुपर्ने अवस्था थियो । उक्त सूचना सञ्चार माध्यममा प्रकाशित वा प्रसारित भएपछि मात्रै थाहा हुन्थ्यो । पछिल्लो दिनमा प्राधिकरणले सूचना र प्रविधिको क्षेत्रमा देखिएको उपलब्धिलाई प्रयोग गरेर उपभोक्तालाई सहजै सूचना दिने उद्देश्यले नयाँ खालको मोबाइल एप्लिकेशन सञ्चालनमा

by RSS | Dec 25
img
हिंसा कम गर्न मोबाइल एप्सको शुभारम्भ

किशोरकिशोरी तथा युवामाथि हुने जोखिम कम गर्न सरकारले मोबाइल एप्स ‘खुल्दुली’ शुभारम्भ गरेको छ । किशोरकिशोरी तथा युवा युवतीलाई यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी सूचना दिने उद्देश्यले तयार गरिएको मोबाइल एप्स खुल्दुली आज बुटवलमा एक कार्यक्रमबीच शुभारम्भ गरिएको हो । संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोष र जर्मन विकास नियोगको सहयोगमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रले

by RSS | Dec 24
img
मङ्गलाको मोबाइल एप्स 

म्याग्दीको मङ्गला गाउँपालिकाले मोबाइल एप्स सेवा सञ्चालनमा ल्याएको छ । एन्ड्रोइड मोबाइलको प्लेस्टोर एप्लिकेशनमा गएर मङ्गला मुनिसिपालिटी प्रवेश गरे गाउँपालिकाको सबै कार्यक्रम हेर्न सकिने गाउँपालिकाका सूचना प्रविधि अधिकृत अमृता थापामगरले जानकारी दिनुभयो । एप्सबाट गाउँपालिकाको सेवा, कार्यक्रम तथा परियोजना, सूचना तथा जानकारी, सुझाव तथा गुनासो, समस्या दर्ता, वडाका विवरण,

by RSS | Dec 20
img
मोबाइल एप्स् सेवा सञ्चालन

घरमै बसेर पनि गाउँपालिकाले प्रवाह गर्ने सेवाबारे बुझ्न सकिने गरी बाँकेको खजुरा गाउँपालिकाले मोबाइल एप्स् सेवा सञ्चालनमा ल्याएको छ । एन्ड्रोइड मोबाइलको प्लेस्टोर एप्लीकेशनमा गएर खजुरा मुनिसिपालिटी टाइप गरी इन्स्टल गरी हेर्न सकिने खजुरा गाउँपालिकाका सूचना प्रविधि अधिकृत सुरेश साहुले जानकारी दिनुभयो । सो मोबाइल एप्लीकेशनको एक कार्यक्रमका बीच गाउँपालिका प्रमुख किस्मतकुमार कक्षपतिले मङ्गलबार विधिवत् रुपमा शुभारम्भ गर्नुभयो ।

by RSS | Dec 19
img
बैतडी र दार्चुलामा मोबाइल सेवा अवरुद्ध

गए रातिदेखि बैतडी र दार्चुलामा नेपाल टेलिकमले प्रदान गर्ने जीएसएम मोबाइल सेवा अवरुद्ध भएको छ । टेलिकमले प्रदान गर्दै आएको नमस्ते जीएसएम मोबाइलको पोष्टपेड र प्रिपेड सेवा सोमबार रातिदेखि अवरुद्ध भएको हो । कञ्चनपुरस्थित देखतभुलीमा रहेको टेलिकम टावरको बिटीएस डाउन भएकाले सेवा अवरुद्ध भएको टेलिकम बैतडीका प्रमुख सुरत खड्काले जानकारी दिनुभयो ।

by RSS | Dec 18
img
मोबाइल चोरका गिरोह पक्राउ

चोरीको मोबाइल किनेर बिक्री गर्दै आएका एक मोबाइल पसल सञ्चालकसहित मोबाइल चोरीमा संलग्न गिरोहलाई महानगरीय प्रहरी परिसर भक्तपुरले पक्राउ गरेको छ । प्रहरीले चोरिएका मोबाइल खरीद गरी बिक्री गर्दै आएको अभियोगमा भक्तपुर नगरपालिका– ८ जगातीमा सञ्चालित मोबाइल पसलका सञ्चालक मोरङ रतमाई नपा–५ का ३० वर्षीय प्रेमकुमार श्रेष्ठलाई पक्राउ गरेको परिसरका प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले जानकारी दिनुभयो । 

by RSS | Dec 13
img
थुलुङदूधकोशी गाउँपालिकाको मोबाइल एप सार्वजनिक

थुलुङदूधकोशी गाउँपालिकाले सूचनामूलक मोबाइल एप सार्वजनिक गरेको छ । गाउँपालिकाको सम्पूर्ण विवरणसहित सो एप सार्वजनिक गरिएको गाउँपालिका अध्यक्ष असिम राईले जानकारी दिनुभयो । सो एपमा सुझाव तथा गुनासो, समस्या दर्ता, हाम्रो बारेमा, सेवाहरु, कार्यक्रम तथा परियोजना, सूचना तथा जानकारी, वडा विवरण, महत्वपूर्ण स्थान र आपत्कालीन सम्पर्क नम्बरको पूर्ण विवरण राखिएको छ ।

by RSS | Nov 22
img
जनताको गुनासो सुन्न मोबाइल एप्स

तनहुँको भानु नगरपालिकाले जनताको गुनासो सुन्नका लागि मोबाइल एप्स सञ्चालनमा ल्याएको छ । सर्वसाधारणले राखेको गुनासो सुनुवाइका लागि नगरपालिकाले मोबाइल एप्स सञ्चालनमा ल्याएको हो । नगरपालिकाको नीति, कार्यक्रम, योजना तथा बजेट र कार्यालयले सम्पादन गर्ने कार्यको विषयमा जानकारी गराउने उद्देश्यले मोबाइल एप्स सञ्चालनमा ल्याइएको भानु नगरपालिकाका प्रमुख उदयराज गौलीले बताउनुभयो । 

by RSS | Oct 30
img
ईजी मोबाइल केयरको महाएक्सचेन्ज अफर

न्यूरोड ताम्राकार कम्प्लेक्सको पाँचौं तल्लामा रहेको नेपालको चर्चित मोबाइल एक्सचेन्ज कम्पनी ईजी मोबाइल केयरले ग्राहकहरुको मागलाई ध्यानमा राखेर जुनसुकै ब्राण्डको मोबाइल फोनहरु सामसङको स्मार्टफोनसँग साट्ने एक्सचेन्ज अफर सार्वजनिक गरेको छ ।

by Anu Rana | Aug 27
img
मोबाइल हरायो ? चिन्ता नगर्नुस्

तपाईंको मोबाइल फोन सेट हरायो ? फुट्यो या बिग्रियो ? अब धेरै चिन्ता गर्नुपर्दैन । किनभने हरायो भने किनिदिने र टुटफुट भएमा बनाइदिने कम्पनी नेपालमै खुलेको छ । अझै अर्काे खुशीको कुरा त के छ भने हराएको या फुटेको मोबाइलबाट ‘डाटा’ या फाइल हराउने छैनन्, सबै भेटिने छन् । किनभने मोबाइल हराउनुअगावै तपाईंको मोबाइलका सबै डाटाहरु त्यो कम्पनीमा सुरक्षित

by RSS | Aug 07
img
के मोबाइलको डिस्प्ले-स्क्रीन फुटेको छ ? अब निःशुल्क फेर्न मिल्छ

ईजी मोबाइल केयर प्रा ।लि ।ले मोबाइल प्रयोगकर्ताहरुको मागलाई ध्यानमा राखेर ईजी सर्भिस अन्तर्गत मोबाइलको स्क्रीनको “एस्यूरेन्स सेवा” सार्वजनिक गरेको छ ।

by Anu Rana | Jun 11
img
ईजी मोबाइलले ल्यायो स्क्रीनको एस्यूरेन्स सेवा  

नेपालमै पहिलो पटक ‘मोबाइल एस्यूरेन्स’ सेवा सार्वजनिक भएको छ। काठमाडौंको न्यूरोडस्थित ताम्राकार कम्प्लेक्सको पाँचौं तल्लामा रहेको ईजी मोबाइल केयर प्रालिमा यो सेवा सार्वजनिक भएको हो। ग्राहकहरूको माझमा विश्वासिलो र भरपर्दो नाम कमाएको यस प्रालीले मोबाइल प्रयोगकर्ताहरुको मागलाई मध्यानजर गर्दै ईजी सर्भिस अन्र्तगत मोबाइल स्क्रीनको एस्यूरेन्स सेवा सार्वजनिक

by Anu Rana | Jun 05
img
नाडाको भनाईः कर प्रशासनलाई सुधार गर्ने गरी बजेट आएको

नेपाल अटोमोबाइल डिलर्स एशोसिएसन (नाडा)ले आर्थिक वर्ष २०७५÷७६को बजेटले आर्थिक स्थायित्वसँगै मुलुकको अर्थतन्त्रलाई विस्तार गर्न सहयोग पु¥र्याउने विस्वास लिएको छ ।

by Anu Rana | Jun 04
img
मोबाइल फोन सेवा अवरुद्ध

विद्युत्भार कटौतीका कारण डोल्पामा मोबाइल फोन सेवा अवरुद्ध हुँदै आएको छ । विद्युत्भार कटौतीका कारण ठूलीभेरी नगरपालिकाअन्तर्गत जुफालमा रहेको मोबाइल टावरको सेवा नियमित हुन नसक्दा मोबाइल सेवा प्रभावित भएका हुन् । जुफालस्थित मोबाइल टावर सञ्चालनका लागि राखिएको सोलार ब्याट्रिले काम नगरेपछि विद्युत् आएकोे दिनमात्र टावर दिने र विद्युत् नआएको दिन दिनमा दश घण्टासम्म

by RSS | May 25
img
डाक्टरको लाइसेन्स परीक्षामा मोबाइल जामर

मुलुकमा चिकित्सकीय अभ्यास गर्न नेपाल मेडिकल काउन्सिलको लाइसेन्स लिनुपर्ने नियम छ । तर, पछिल्ला दिनमा भने यसरी लाइसेन्स नलिई ‘प्राक्टिस गर्ने’ स्वदेशी डाक्टरहरूको संख्या भने बढेको हुनाले र यस्ता कयौ डाक्टरहरूले आफ्नो पैशा र शक्ती को प्रोयोग गरी लाइसेन्स लिने गरेको हुनाले आइन्दा देखी यस्ता नराम्रो प्रबिधि लाई रोक्नको लागि नेपाल मेडिकल काउन्सिलले नयाँ प्रबिधी ल्यएको छ ।

by Anu Rana | Apr 01