img
यौन दुर्व्यवहारको आरोपमा गुगलका ४८ कर्मचारी बर्खास्त

गुगल कम्पनीले आफ्ना १३ वरिष्ठ म्यानेजरसहित ४८ जना कर्मचारीलाई जागिरबाट बर्खास्त गरेको छ। यी सबैमाथि पछिल्लो २ वर्ष देखी यता यौन दुर्व्यवहारको आरोप लागेको थियो। गुगलका मुख्य कार्यकारी अधिकारी सुन्दर पिचईले आफ्ना कर्मचारीको नाम सार्वजनिक गर्दै एक पत्रमा लेखेका छन्गु कि, गुगल कम्पनीले यौन दुर्व्यवहारको आरोप लागेका माथि यो कडा फैसला लिएको छ।

by Anu Rana | Nov 04