img
राप्रपालाई वार्तामा आउन आह्वान

सरकारले हिन्दू राष्ट्र पुनःस्थापनालगायत माग गर्दै आन्दोलनमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीलाई वार्तामा आउन आह्वान गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारका तर्फबाट वार्ताका लागि कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकाललाई संयोजक तोक्नुभएको छ । मन्त्री ढकालले राप्रपालाई वार्ताका लागि यही वैशाख १० गते अपराह्न १ बजे वार्ताका लागि लिखित पत्रसमेत पठाइसक्नुभएको छ ।

by RSS | Apr 22
img
फौजदारी अभियोग लागेमा स्वतः निलम्बन ः राप्रपा

राष्ट्रिय प्रजातन्त्र पार्टीले फौजदारी अभियोग लागेमा सांसदको पद स्वतः निलम्बन हुने कानूनी व्यवस्थाको पक्षमा रहने निर्णय गरेको छ । पार्टीको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले उक्त निर्णय गरेको प्रवक्ता भुवन पाठकले आज जानकारी दिनुभयो । यही जेठ ७ गतेदेखि ९ गतेसम्म वीरगञ्जमा हुने केन्द्रीय परिषद्को बैठकमा अध्यक्ष कमल थापाले प्रस्तुत गर्नुहुने राजनीतिक कार्यपत्र, महामन्त्री

by RSS | May 17
img
विदा कटौती गरेकोमा राप्रपाको विरोध 

राष्ट्रिय प्रजातन्त्र पार्टीले राष्ट्रिय एकता दिवसको बिदा कटौती नगर्न माग गरेका छन् ।कृष्णजन्माष्टमी, रामनवमी, घटस्थापनालगायत बिदा कटौती गरी सरकारले बिदा नदिने गरेको निर्णयले हिन्दू धर्मावलम्बीको भावनामा गम्भीर आघात पु¥याएको राप्रपाका प्रवक्ता भुवन पाठकद्वारा आज जारीे विज्ञप्तिमा उललेख छ ।

by R. sharma | Mar 30
img
राप्रपा केन्द्रीय समिति बैठकमा अध्यक्ष थापाको राजिनामा माग

राप्रपाको राजधानीमा जारी केन्द्रीय समिति बैठकमा पार्टी अध्यक्ष कमल थापाको राजीनामा माग गरिएको छ। बिहीबार बोल्ने अधिकांश केन्द्रीय सदस्यले पार्टी पराजयको जिम्मेवारी अध्यक्ष थापाले लिनुपर्ने भन्दै नैतिकताका आधारमा राजीनामा दिनुपर्ने माग गरेका हुन्।

by R. sharma | Jan 05
img
राप्रपाले बोलायो आकस्मिक बैठक

राष्ट्रिय प्रजातन्त्र पार्टीले चुनावको समीक्षा गर्न यही पुस १९ गते केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक काठमाडौंमा बोलाएको छ । 

by R. sharma | Dec 27
img
झापा –३ मा लिङ्देन विजयी

झापा क्षेत्र नं ३ बाट प्रतिनिधिसभा सदस्यमा राप्रपाका राजेन्द्रकुमार लिङ्देनले ४४ हजार ६१४ मत प्राप्त गरी विजयी हुनुभएको छ । 

by RSS | Dec 10
img
उद्योग राज्यमन्त्री लामालाई पदमुक्त गर्न सिफारिस

राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) ले उद्योग राज्यमन्त्री रेशमबहादुर लामालाई पदमुक्त गर्न सिफारिश गरेको छ ।

by R. sharma | Dec 02
img
राप्रपाको घोषणा पत्र सार्वजानिक नेपाल बन्द नगर्ने प्रतिवद्धता

सुन्दर, सबल, समतामुलक एवं समृद्ध मुलुक निर्माण गर्ने प्रतिवद्धतासहित राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनको घोषणापत्र सार्वजनिक गरेको छ ।

by R. sharma | Nov 07

Whoops, looks like something went wrong.