img
राष्ट्रिय स्वाभिमान यात्रा शुरु गर्ने

राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)ले हिन्दू राष्ट्रको पुनःस्थापनालगायत विषयलाई अभियानका रुपमा सातै प्रदेशमा लैजाने भएको छ । मुलुकमा राष्ट्रियता कमजोर भएको र सामाजिक रुपान्तरण हुन नसकेको अहिलेको अवस्थामा पार्टीका आदर्शलाई देशभर पु–याउने अभियान छिट्टै शुरु गर्न लागेको पार्टीले जनाएको छ । केन्द्रीय कार्यालयमा पार्टीका अध्यक्षद्वय डा प्रकाशचन्द्र लोहनी र पशुपतिशम्शेर जबराले बुधबार पदवहाली

by RSS | Feb 14