img
फ्रान्सले चीनको हुवावेका गतिविधि रोक्दैन : म्याक्रोँ

फ्रान्सले विश्व प्रसिद्ध चिनियाँ टेलिकम कम्पनी हुवावेलाई फ्रान्सको राष्ट्रिय सुरक्षालाई सुरक्षित राख्दै फाइभ–जी नेटवर्क संरचना निर्माण गर्न दिने फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले बताउनुभएको छ ।

by Anu Rana | May 20
img
पहिरो रोक्ने काम वर्षात अगाडि नहुने

नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत पहिरोको उच्च जोखिम रहेका ठाउँमा पहिरो रोक्ने काम वर्षात अगाडि नहुने भएको छ । गत वर्षको वर्षातमा भाँसिएका दुई ठाउँको पुनःनिर्माण कार्य पनि यो वर्षात अघि नहुने भएको छ । नारायणगढ–मुग्लिन सडक आयोजनाका सुचना अधिकारी इञ्जिनीयर शिव खनालका अनुसार सो सडकका सात ठाउँ पहिरोका दृष्टिले उच्च जोखिममा रहेका छन् ।

by RSS | May 16
img
यार्साको अवैध चोरी रोक्न पाटनमै गस्ती

यार्सागुम्बाको अवैध चोरी निकासी रोक्नका लागि सुरक्षाकर्मी र स्थानीय युवाको सामूहिक गस्ती शुरु गरिएको छ । बहुमूल्य जडीबुटी यार्सागुम्बाको सङ्कलन समय नजिकिएसँगै अवैध चोरी निकासी रोक्नका लागि डोल्पाका यार्सा पाटनमा सुरक्षाकर्मी र स्थानीय युवाको सामूहिक गस्ती शुरु गरिएको हो ।

by RSS | May 15
img
सवारी दुर्घटना न्यूनीकरणका लागि सबैको चासो भए पनि रोकिँदैन

गत पुस ६ गते तुलसीपुर उपमहानगरपालिका–३ राम्रीमा भएको बस दुर्घटनामा परी विद्यार्थी, शिक्षक र चालक गरी २३ को मृत्यु भयो । त्यसैगरी गत मङ्सिर २८ गते दुलही लिएर जाँदै गरेको बिहेको गाडी लमही नगरपालिकास्थित रिहार नजिकै दुर्घटना हुँदा दुलाहका बुबा आमासहित छ को मृत्यु भयो ।

by RSS | May 14
img
अझै रोकिएन वन्यजन्तुको चोरी

जिल्लाका ग्रामीण क्षेत्रबाट जङ्गली वन्यजन्तुको खुलेआम चोरी शिकारी भइरहेको छ । वन्यजन्तुको चोरी शिकार व्यापक भए पनि यसको नियन्त्रणका लागि प्रभावकारी अभियान सञ्चालन हुन सकेको छैन । जिल्लाका विभिन्न सामुदायिक र सरकारी वनमा खुलेआम रतुवा, बँदेल, घोरल, कालीजलगायतका वन्यजन्तु र बहुमूल्य जडीबुटी समेत तस्करी हुने गरेको स्थानीयवासीको आरोप छ ।

by RSS | May 13
img
पन्ध्र दिनभित्र कुलेखानी तेस्रोको परीक्षण सकिने

निर्माण व्यवसायीको अवरोध र सामान आपूर्तिमा भएको ढिलाइका कारण विगत दश वर्षदेखि निर्माणाधीन कुलेखानी तेस्रो जलविद्युत् आयोजनाले आगामी १५ दिन भित्र संरचना र उपकरणको परीक्षण सम्पन्न गर्ने भएको छ । नेपाल विद्युत् प्राधिकरणले मकवानपुरमा निर्माण गरिरहेको १४ मेगावाट क्षमताको सो आयोजनाको संरचना तथा उपकरण परीक्षण गर्ने समयसीमा तय गरिएको छ ।

by RSS | May 12
img
अध्यक्ष रोकाद्वारा शिक्षा क्षेत्रमा सहयोग

नेपालका विभिन्न ठाउँमा स्थानीय तहका जनप्रतिनिधिको व्यवहार, कार्यशैली र उनीहरुले लिने गरेका सुविधाप्रति आलोचनात्मक टीका टिप्पणी भइरहेका बेला म्याग्दीका एक जनप्रतिनिधिले भने आफूले पाउने सेवा सुविधाका अतिरिक्त अन्य आम्दानीसमेत शैक्षिक क्षेत्रमा सहयोग गरेर उदाहरणीय बनेका छन् । जिल्लाको मङ्गला गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले आफूले प्राप्त गरेको सेवासुविधा र व्यक्तिगत आम्दानीको रकम शैक्षिक संस्थालाई सहयोग गर्नुभएको छ ।

by RSS | May 09
img
माइक्रोको ठक्करबाट पैदलयात्रीको मृत्यु

पृथ्वी राजमार्गअन्तर्गत तनहुँको बन्दीपुरमा माइक्रोको ठक्करबाट पैदलयात्रुको मृत्यु भएको छ । काठमाडाँैबाट पोखरा जाँदै गरेको बा२ख ५०३९ नंको माइक्रोको ठक्करबाट घाइते भएका बन्दीपुर गाउँपालिका–५ याम्पाका ८२ वर्षीय ठूले थापामगरको उपचारको क्रममा गए राति काठमाडौँमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

by RSS | May 08
img
हिंसा रोक्ने अभियानमा ट्राफिक प्रहरी

दिनहुँ हुने बाल यौन हिंसा र त्यसबाट कसरी जोगिने भन्ने विषयमा ट्राफिक ज्ञानको जानकारीका साथै सचेतनामूलक दुईदिने अभियान आज सम्पन्न भएको छ ।

by RSS | Apr 29
img
काठमाडौँमा ४५० कित्ता जग्गा रोक्का

भूमि व्यवस्था सहकारी तथा गरीबी निवारण मन्त्रालयले दुरुपयोग गरिएको सरकारी जग्गाको अनुसन्धान गरी सरकारको अधिनमा ल्याउने उद्देश्यले काठमाडौँमा करीब ४५० कित्ता जग्गा रोक्का गरेको छ । डिल्लीबजार मालपोत कार्यालयका प्रमुख विश्वराज मरासिनीको संयोजकत्वमा मन्त्रालयले एक साताअघि गठन गरेको कार्यदलको सिफारिसका आधारमा जग्गाको कित्ता रोक्का गरिएको हो ।

by RSS | Apr 29
img
शिक्षकलाई हाजिर गराउन रोक

तनहुँका दुई स्थानीय तहले स्थायी भएर पदस्थापन भएका शिक्षकलाई तत्काल हाजिर गराउन रोक लगाएको छ । शिक्षा विकास तथा समन्वय एकाइबाट नियुक्तिपत्र लिएर पदस्थापन भएका शिक्षकलाई भिमाद नगरपालिका र म्याग्दे गाउँपालिकाले तत्काल हाजिर नगराउन सबै सामुदायिक विद्यालयलाई निर्देशन दिएको हो ।

by RSS | Apr 26
img
शिक्षकलाई हाजिर गराउन रोक

तनहुँका दुई स्थानीय तहले स्थायी भएर पदस्थापन भएका शिक्षकलाई तत्काल हाजिर गराउन रोक लगाएको छ । शिक्षा विकास तथा समन्वय एकाइबाट नियुक्तिपत्र लिएर पदस्थापन भएका शिक्षकलाई भिमाद नगरपालिका र म्याग्दे गाउँपालिकाले तत्काल हाजिर नगराउन सबै सामुदायिक विद्यालयलाई निर्देशन दिएको हो ।

by RSS | Apr 26
img
भारतले पाकिस्तान जाने तीनवटा नदीको पानी रोक्ने

जम्मू कश्मीरको पुलवामामा पाकिस्तानी आतंकवादी समूहले आक्रमण गरी भारतीय सुरक्षाकर्मी मारेपछि आक्रामक बनेको भारतले पाकिस्तानमाथि यस्तो कठोर नीति लिएको छ, जहाँ भारतले पाकिस्तानमा जाने तीन वटा नदीमा आफ्नो भागमा पर्ने पानी अब रोक्ने भएको भएको छ।

by Anu Rana | Feb 22
img
अवैध उत्खनन रोक्न अनुगमन समिति

चितवनको कालिका नगरपालिकाले नदीजन्य पदार्थको अवैध उत्खनन रोक्न अनुगमन समिति बनाउने भएको छ । पहिलोपटक नगरभित्रका दुई खोलामा ढुङ्गा, गिट्टी उत्खननका लागि बोलपत्र आह्वान गरेको नगरपालिकाले अवैध उत्खनन रोक्न अनुगमन समिति निर्माण गर्न लागेको हो । नगरपालिकाका प्रमुख खुमनारायण श्रेष्ठले आफ्नै संयोजकत्वमा जिल्लाका सरोकारवाला रहने गरी अनुगमन समिति निर्माण गर्न लागेको बताउनुभयो ।

by RSS | Feb 12
img
भारतबाट ८६ प्रकारको औषधिको आयात रोकिँदै

सरकारले भारतबाट आयात हुने ८६ प्रकारका औषधिमा प्रतिबन्ध लगाउने तयारी गरेको छ । यसअघि ३० प्रकारका औषधि प्रतिबन्ध गर्न औषधि व्यवस्था विभागले सूची तयार गरेको थियो । अहिले त्यसलाई बढाएर ८६ पु-याइएको छ ।

by Anu Rana | Jan 07
img
बैंकलाई ब्रोकर लाइसेन्स : प्रक्रिया पु–याउनै समय लाग्ने

नेपाल धितोपत्र बोर्डले ‘क’ वर्गका वाणिज्य बैंकका सहायक कम्पनीलार्ई धितोपत्र दलाल व्यवसायको अनुमति (ब्रोकर लाइसेन्स) दिन निर्देशन दिए पनि प्रक्रिया पूरा गर्न नै लामो समय लाग्ने देखिएको छ । बैंकले धितोपत्र दलाल व्यवसायीको कारोवार गर्न वार्षिक साधारणसभाबाट नै प्रस्ताव पारित गर्नुपर्ने हुन्छ । साधारणसभामा बैंकले सहायक कम्पनी खोल्ने प्रस्ताव पारित गरेपछि त्यसको

by RSS | Jan 03
img
गोर्खा स्मारकको संरचनाविपरीत कार्य रोक्न सभापति गुरुङको माग

स्याङ्जा जिल्लाको फेदीखोलास्थित साल्मेडाँडामा निर्माण भइरहेको गोर्खा स्मारकको गतिविधिप्रति गोर्खा स्मारक ट्रष्टका सभापति तथा गेसोका संस्थापक सभापति पदमबहादुर गुरुङले आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताउनुभएको छ । उहाँले स्मारकको संरचनामा गरिएको फेरबदल र केही व्यक्तिको कार्यशैलीप्रति प्रश्न उठाउँदै त्यस्ता क्रियाकलापले कसैको हित नगर्ने उहाँद्वारा आज जारी प्रेस व्यक्तव्यमा उल्लेख छ ।

by RSS | Dec 13
img
प्रदेश नं १ मा बिहान र बेलुका टिपर चलाउन रोक

प्रदेश नं १ मा आगामी पुस १ गतेदेखि बिहान र बेलुका दुई/दुई घण्टा टिपर चलाउन रोक लगाइएको छ । टिपरका कारण दुर्घटना बढेपछि प्रदेश नं १ ट्राफिक प्रहरी कार्यालयले बिहान ९ देखि ११ बजेसम्म र दिउँसो ३ देखि ५ बजेसम्म मुख्य राजमार्ग र सहायक मार्गमा टिपर चलाउन रोक लगाएको हो । सो समयमा सडकमा बढी चाप हुने

by RSS | Dec 05
img
भारतीय सुरक्षाकर्मीद्वारा सडक निर्माणमा रोक

भीमदत्तनगरपालिका–१० जिमुवामा निर्माण हुँदै गरेको सडकमा भारतीय सुरक्षाकर्मीले अवरोध गरेका छन् । गड्डाचौकी, जिमुवा हुँदै ब्रह्मदेव जोड्ने सडक निर्माणमा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले अवरोध गरेका हुन् । नेपाली भूमिमै नगरपालिकाले सडक बनाउन ल्याएको जेसिभी एसएसबीले दशगजा क्षेत्रमा सडक बनाउन नपाइने भन्दै फर्काइदिएको स्थानीयवासीले बताएका छन् । 

by RSS | Dec 05
img
मलेसियाले अध्यागमन नियममा थप कडाई

मलेसियाले अध्यागमन नियममा थप कडाई गरेको छ । मलेसियाले अध्यागमनसम्बन्धी कानुन उल्लंघन गरेको पाइएका करिब ६३ हजार विदेशी नागरिकहरुलाई मलेसिया पुन: प्रवेशमा रोक लगाएको छ, भने मलेसियाअध्यागमन विभागले अध्यागमन नियम कानुनविपरित गतिविधि गर्दै बसेको र विभिन्न आपराधिक क्रियाकलापमा संलग्न भाई लुकेर बसेको विभिन्न देशका नागरिकहरुलाई कालोसूचीमा राख्दै मलेसिया प्रवेशमा प्रतिबन्ध लगाइएको जनाएको हो ।

by Anu Rana | Dec 04