img
लिचीको उत्पादन कम

सिरहामा यस वर्ष लिचीको उत्पादन कम भएकाले बजारमा लिचीको मूल्य अकासिएको छ । गत वर्ष रु ५०÷६० सयकडा पाइने लिचीको मूल्य यसपटक बजारमा आउना साथ रु २५० सयकडामा पुगेको छ भने अन्य शहरी लिचीको मूल्य पनि निकै महँगो रहेको उपभोक्ता बताउँछन् ।

by RSS | May 15

LATEST NEWS