img
मेघ गर्जनसहित क्षणिक वर्षा हुने

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले आज काठमाडौँ उपत्यकासहित देशभर आंशिक तथा सामान्य बदली हुनाका साथै मेघ गर्जनसहित क्षणिक वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वनुमान महाशाखाले जनाएको छ । पूर्वी क्षेत्रमा बनेको न्यून चापीय रेखा र बङ्गालको खाडीबाट आएको जलवाफयुक्त हावा तथा स्थानीय वायुको प्रभावले बदली र हावाहुरीसहित वर्षा भइरहेको मौसामविद् राजु प्रधानाङ्गले बताउनुभयो ।

by RSS | May 16
img
मौसम बदली : हल्का वर्षाको सम्भावना

पश्चिमी वायुको प्रभावले आज देशभर मौसम बदली रही पहाडी भूभागका केही स्थानमा हल्का वर्षाकोे सम्भावना रहेको छ । मङ्गलबारदेखि भित्रिएको पश्चिमी वायुको प्रभावले देशको पश्चिमी तथा मध्य भूभागमा आंशिकदेखि सामान्य बदली रही पहाडी भूभागको एक दुई स्थानमा मेघ गर्जनसहित हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सुजन सुवेदीले बताउनुभयो ।

by RSS | Mar 14
img
अफगानिस्तान र पाकिस्तानमा मुसलधारे वर्षा  

अफगानिस्तान र पाकिस्तानमा मुसलधारे वर्षापछिको बाढीका कारण कम्तीमा २६ जनाको ज्यान गएको छ । मुसलधारे वर्षासँगै आएको ठूलो बाढीका कारण अफगानिस्तानमा कम्तीमा २० जनाको मृत्यु भएको छ भने अरु धेरै मानिस बेपत्ता भएका छन्। अफगानिस्तानको दक्षिणी कान्दाहार प्रान्तमा विनासकारी  बाढी आएको

by Anu Rana | Mar 07
img
मौसम बदली : वर्षा र हिमपातको सम्भावना

पश्चिमी वायुको प्रभावले काठमाडौँ उपत्यकासहित देशभर मौसम बदली हुनाका साथै केही भूभागमा वर्षा र हिमपातको सम्भावना रहेको छ । पश्चिमी वायुको नयाँ प्रणालीको विकासले फेरि देशभरिको मौसम प्रभावित भएको जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् समीर श्रेष्ठले बताउनुभयो । ठूलो वर्षाको सम्भावना नरहे पनि अधिकांश भूभागमा छिटफुट र मध्यम खालको वर्षाको सम्भावना रहेको श्रेष्ठले बताउनुभयो ।

by RSS | Feb 15
img
तीनदिन भारी वर्षा हुने

जल तथा मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिन भारी वर्षा हुने भन्दै सचेत रहन आग्रह गरेको छ । शनिबारदेखि सोमबारसम्म देशका केही भागमा भारी वर्षा हुने, नदी तथा खोलाहरुको बहाबबढ्ने भन्दै महाशाखाले सचेतता अपनाउन आग्रह गरेको हो ।

by Anu Rana | Jul 01
img
आज राति मिथुन उल्का वर्षा सक्रिय हुने

मंसिर १८ देखि पुस १ गतेसम्म सक्रिय रहने मिथुन उल्का वर्षा आज राति बढी सक्रिय हुने भएको छ । सक्रिय समयमा प्रतिघण्टा १२० वटासम्म उल्का देख्न सकिने नेपाल एस्ट्रोनोमिकल सोसाइटीले जनाएको छ ।

by RSS | Dec 14

LATEST NEWS