img
विनियोजन विधेयक प्रस्तुत

प्रदेश नं ३ को प्रदेशसभाको आज बसेको बैठकमा प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०७६/७७ का लागि आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुङ्गेलले विनियोजित बजेटको सिद्धान्त र प्राथमिकताको विधेयक पूर्ण छलफलका लागि प्रस्तुत गर्नुभयो । उहाँले सो विधेयकमा विकासको नाममा अनुदान छर्ने प्रवृत्तिलाई निरुत्साहित गरी प्रदेशसभाका सदस्यको अगुवाइमा योजनाको कार्यान्वयन, अनुगमन एवम् मुल्याङ्कनलाई वैज्ञानिक र व्यावहारिक बनाइने छ भन्नुभयो ।

by RSS | May 16
img
विधेयक प्रस्तुत

प्रदेश २ को आज बसेको प्रदेशसभा बैठकमा ‘प्रदेश सञ्चार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५’ र ‘प्रदेश लोकसेवा आयोगको काम, कर्तव्य र अधिकारका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५’ प्रस्तुत गरियो । बैठकमा प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्र यादवले प्रदेश सञ्चार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५ पेश गर्नुभएको थियो ।

by RSS | May 15

LATEST NEWS