img
‘समृद्ध नेपाल, सुखी नेपाली’को आकांक्षा कार्यान्वयन गर्न आह्वान

कार्यवाहक प्रधानमन्त्री ईश्वर पोखरेलले ‘समृद्ध नेपाल, सुखी नेपाली’को आकांक्षा कार्यान्वयनमा सहयोग पु¥याउन भूतपूर्व सैनिकलाई आह्वान गर्नुभएको छ । नेपाल राष्ट्रिय भूतपूर्व सैनिक सङ्घ केन्द्रीय सञ्चालक समितिको पाँचौँ महाधिवेशन समापन समारोहमा रक्षामन्त्री पोखरेलले भन्नुभयो, “भूतपूर्व सैनिक जनशक्तिले देशको प्रतिष्ठा र समाजको विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ ।”

by RSS | May 12
img
‘समृद्ध नेपालका लागि सूचना प्रविधिको प्रयोग अनिवार्य शर्त’

प्रधानमन्त्री केपी शर्मा ओलीले विकसित, सभ्य र समृद्ध नेपाल निर्माणका लागि सूचना प्रविधिको प्रयोग अनिवार्य शर्त भएको बताउनुभएको छ ।

by RSS | May 02
img
काठमाडौँमा पाँच हजार साना उद्योग दर्ता

देशको आर्थिक समृद्धिको मेरुदण्डको रूपमा रहेको साना तथा घरेलु उद्योग दर्ताको क्रम बढ्दो छ । सरकारले ‘समृद्ध नेपाल, सुखी नेपाली’को नारालाई अगाडि बढाएसँगै काठमाडौँ जिल्लामा पनि साना तथा घरेलु उद्योग दर्ता गर्ने क्रम बढेको हो । घरेलु तथा साना उद्योग कार्यालय काठमाडौँका अनुसार चालू आर्थिक वर्षमा मात्र चार हजार ७०७ नयाँ उद्योग दर्ताका लागि आवेदन परेको छ ।

by RSS | Apr 23
img
समृद्ध नेपालका लागि सूचना प्रविधिको महत्वपूर्ण भूमिका : मन्त्री बाँस्कोटा

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले ‘समृद्ध नेपाल ः सुखी नेपाली’ बनाउने सरकारको लक्ष्यपूरा गर्न सूचना प्रविधि क्षेत्रले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभएको छ । सूचना प्रविधिका क्षेत्रमा कार्यरत चिनियाँ कम्पनी हुवावेद्वारा आज यहाँ आयोजित नेपाल मोबाइल काङ्ग्रेस २०१९ को उद्घाटन गर्दै उहाँले सरकार सूचना प्रविधिमैत्री नेपाल(डिजिटल नेपाल) बनाउने लक्ष्यमा सक्रिय रहेको बताउनुुभयो ।

by RSS | Apr 07
img
समृद्ध नेपाल, सुखी नेपाली बनाउने अभियानमा युवा लाग्नुपर्छः मन्त्री विष्ट

श्रम, रोजगार तथा सामजिक सुरक्षामन्त्री गोकर्ण विष्टले वैदेशिक रोजगारबाट फर्किएका युवाको सीप, ज्ञान र क्षमतालाई सरकारले उपयोग गर्ने बताउनुभएको छ । राष्ट्रिय युवा परिषद्ले यहाँ आज आयोजना गरेको ‘वैदेशिक रोजगारबाट फर्किएका युवाको राष्ट्रिय भेला’मा उहाँले भन्नुभयो, “वैदेशिक रोजगारबाट फर्किएका युवालाई नेपालको हितका लागि आफ्नो श्रम, सीप स्वदेशमा नै प्रयोग गर्नका लागि वातावरण बनाइने छ ।” मन्त्री विष्टले वैदेशिक रोजगारबाट

by RSS | Jul 11
img
‘समृद्ध नेपालको मार्गचित्र’ सार्वजनिक

स्थानीय विकासको सेरोफेरोलाई समेटेर तयार पारिएको ‘समृद्ध नेपालको मार्गचित्र’ नामक पुस्तक आज सार्वजनिक गरिएको छ । नेकपा (एमाले)का सचिव प्रदीप ज्ञवाली, नेकपा (माओवादी केन्द्र)का नेता दीनानाथ शर्मा, नेपाली काँग्रेसका केन्द्रीय सदस्य बद्री पाण्डे, साझा पार्टीका नेता गोविन्दनारायण तिमिल्सिनालगायतले संयुक्तरुपमा सो पुस्तक लोकार्पण गर्नुभएको हो । 

by RSS | Jan 15

LATEST NEWS