img
व्यवस्थित बन्दै सर्पदंश केन्द्र

कपिलवस्तुको बुद्धभूमि नगरपालिका–२ गोरुसिँगेस्थित कपिलवस्तु सर्पदंश उपचार केन्द्रलाई थप व्यवस्थित गरिने भएको छ । नेपाली सेनाको नारायणदल गणको प्राविधिक र नगरपालिकाको आर्थिक सहयोगमा सञ्चालित केन्द्रमा गर्मी याम बढेसँगै सर्पदंशका बिरामी आउनेको सङ्ख्या बढेको छ । यहाँ गर्मी मौसममा बिरामीको चाप बढ्छ । यही वैशाखका आजसम्म मात्रै चार बिरामीले सेवा लिएको सर्पदंश उपचार केन्द्र गोरुसिँगेका सचिव नवीन भण्डारीले जानकारी दिनुभयो ।

by RSS | May 08
img
सर्पदंश उपचार केन्द्र सुविधा सम्पन्न

पर्याप्त उपकरणको अभाबमा उपचारमा समस्या झेल्दै आएको महोत्तरी जिल्लाको बर्दिवास नगरपालिका–३ गौरीडाँडास्थित सर्पदंश उपचार केन्द्र सुविधासम्पन्न हुँदै आएको छ । केन्द्रमा वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र (अल्टरनेटिभ इनर्जी प्रमोसन सेन्टर) ले संयुक्त राष्ट्रसङ्घीय विकास कोष (युएनडिपी) को सहयोगमा दैनिक सात दशमलव दुई (७.२) युनिट विद्युत् उत्पादन हुने सौर्य ऊर्जा जडान गरिदिएपछि उपचारका लागि उक्त केन्दलाई

by RSS | Dec 09
img
लमहीमा सर्पदंश उपचार केन्द्र स्थापना हुने

दाङको लमहीमा सर्पदंश उपचार केन्द्र स्थापना हुने भएको छ । यस क्षेत्रमा सर्पदंशका घटना धेरै हुने भएपनि उपचारका लागि जिल्लामा सर्पदंश उपचार केन्द्र नहुँदा धेरैको मृत्यु हुने गरेको भन्दै लमही अस्पतालमा सर्पदंश उपचार केन्द्र स्थापना गर्न लागिएको हो । देउखुरी उद्योग वाणिज्य सङ्घको पहलमा बसेको बैठकले विभिन्न सरकारी तथा गैरसरकारी निकायसँग समन्वय गरी पुसबाट केन्द्र निर्माण

by RSS | Nov 25

LATEST NEWS