img
सामाजिक सञ्जाल गुगल प्लस आजदेखि बन्द

सामाजिक सन्जाल ‘गुगल प्लस’ मंगलबार बिहानबाट बन्द भएको छ । प्रयोगकर्ताले नरुचाएपछि गुगलले गुगल प्लस बन्द गरेको हो । सन् दुई हजार ११ मा फेसबुक र ट्विटरलाई चुनौती दिन गुगल प्लसको निर्माण गरिएको थियो ।

by Anu Rana | Apr 03
img
सामाजिक सञ्जाल सञ्चालनमा कडाइ हुँदै

सरकारले नेपालमा सामाजिक सञ्जाल सञ्चालनमा कडाइ गर्ने भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले तयार गरी सङ्घीय संसद्मा दर्ता गराएको ‘सूचना प्रविधिका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’मा सामाजिक सञ्जाल नियमनमा कडाइ गर्ने व्यवस्था गरिएको छ । सामाजिक सञ्जाल सञ्चालन गर्न चाहने व्यक्तिले यस ऐन बमोजिम विभागमा दर्ता गर्नुपर्नेछ र यो ऐन प्रारम्भ हुनअघि सञ्जालमा

by RSS | Feb 15
img
चिट्ठा परेको भन्दै ‘इमो’ मार्फत रकम ठगी

नेपाल टेलिकमको सिम प्रयोग गरेबापत रु २५ लाखको ‘चिट्ठा’ परेको भन्दै सामाजिक सञ्जाल ‘इमो’ मार्फत यहाँका एक युवा ठगिएका छन् । टेलिकमको सिमकार्ड प्रयोगकर्ताबीच गोलाप्रथामार्फत छनोट हुँदा विजेता बनेको भन्दै ‘इमो’मार्फत ठगले तार्केश्वर गाउँपालिका–१ दाङसिंहका लोकबहादुर तामाङलाई फोन गरी विभिन्न बहाना बनाएर रु दुई लाख ९० हजार ठगेको हो । 

by RSS | Apr 23
img
पत्ताल भूमेश्वरका लागि फेसबुकबाटै दुई लाख संकलन

प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल पत्ताल भूमेश्वरको विकासका लागि प्रवासमा रहेका बैतडीका युवा जुटेका छन् । रोजगारीको सिलसिलामा देश बाहिर रहेका यहाँका युवाले पत्ताल भूमेश्वरको विकास र संवद्र्धनका लागि सामाजिक सञ्जाल (फेसबुक)मार्फत रु दुई लाखभन्दा बढी रकम संकलन गरेका छन् । 

by RSS | Jan 03

LATEST NEWS