img
सुडानमा सैन्य कू, कर्फ्यु अवज्ञा

सुडानमा सैनिक कू भएको छ । सैनिकले सत्ता आफ्नो नियन्त्रणमा लिँदै तीन दशकदेखि सत्तामा रहेका राष्ट्रपति ओमर अल बसिरलाई पक्राउ गरेको जनाएको छ । तर प्रदर्शनकारीले राजधानी खार्तुममा रातिको समयमा लगाइएको कर्फ्यु अवज्ञा गर्दै सडकमा उत्रिएका छन् ।

by Anu Rana | Apr 15
img
केन्यामा दुर्लभ सेतो गैंडाको मृत्यु  

विश्वको दुर्लभ प्रजातिको सेतो गैँडाको अन्तिम भाले सदसय अब डेटिङ एपमा पनि जोडिएको छ । केन्यामा गैडा रक्षाको लागि काम गर्ने वन्यजन्तुकर्मीहरुले वन्यजन्तु सुरक्षाका लागि आर्थिक सहयोग जुटाउने उद्धेश्यका साथ यो सेतो गैँडालाई डेटिङ एप टिन्डरमा पनि  जोडेका थिए ।

by Anu Rana | Mar 21