img
अब यी स्मार्टफोनमा चल्नेछैन फेसबुक र इन्स्टाग्राम

केही समयपछि नै कतिपय स्मार्टफोनमा फेसबुक, इन्स्टाग्राम तथा मेसेन्जर चल्नेछैनन् । यदि तपाइँसग पनि विन्डोज फोन छ भने मे महिनाबाट त्यसमा सोसल मिडिया सपोर्ट उपलब्ध हुनेछैन । यद्यपि थर्ड पार्टी एप वा वेबको प्रयोग गरी विन्डोज फोन प्रयोगकर्ताले सोसल मिडियाको प्रयोग भने गर्न सक्नेछन् ।

by Anu Rana | Apr 07
img
आउँदैछ १४८ मेगापिक्सेल क्यामरा भएको स्मार्टफोन

क्वालकोम कम्पनीले १४८ मेगा पिक्सलको क्यामरा भएको स्मार्टफोन ल्याउने तयारीमा लागेको छ । अब छिट्टै सो कम्पनीले नयाँ मोबाइल सेट बजारमा ल्याउने छ । कम्पनीको पछिल्लो रिपोर्ट अनुसार नयाँ संस्करणको स्नापड्रागन मोबाइल चिपसेट क्यामरा स्पेसिफिकेसन विवरण अपडेट भएको छ ।

by Anu Rana | Mar 13
img
आउँदै छः तन्काउन मिल्ने स्मार्टफोन

विश्वका चर्चित स्मार्टफोन कम्पनीहरू यो वर्ष स्क्रिन फोल्ड गर्न मिल्ने स्मार्टफोन निर्माणमा केन्द्रित भइरहेका बेलामा सामसुङ र हुवावेले आफ्नो फोल्डेबल फोन सार्वजनिक नै गरिसकेका छन् भने यता एप्पलले फोल्डेबल फोनको पेटेन्ट दर्ता गरेको छ र जुनसुकै वेला उसले फोल्डेबल आइफोन ल्याउन सक्दछ ।

by Anu Rana | Mar 12
img
सामसङको पहिलो फोल्डेबल स्मार्टफोन लञ्च  

सामसुङ्गले बुधबार आफ्नो पहिलो फोल्डेबल र फाइभ –जी स्मार्टफोन ग्यालेक्सी फोल्ड लञ्च गरेको छ । विगत केही महिनादेखि चर्चा हुदैँ आएकोमा कम्पनीले यो स्मार्टफोन लञ्च गरेको हो। ४.६ इन्चको फोल्डेबल स्मार्टफोन खोलिएपछि ७.४ इन्चको ट्याबलेटमा परिवर्तन हुन्छ । यसको मूल्य १ हजार ९ सय ८० डलर अर्थात् लगभग दुई लाख २५ हजार रुपैयाँ हो ।

by Anu Rana | Feb 21
img
होसियार ! सबैभन्दा धेरै रेडियसन निकाल्ने स्मार्टफोन  

हामीमध्ये धेरैले मोबाइल फोन खरीद गरिरहेको हुन्छौँ जसले जहाँ हामी  क्यामराको क्षमता, ब्याट्री तथा अन्य फिचरहरुमा मात्र ध्यान दिन्छौँ । तर उक्त मोबाइल फोनको जानकारी पुस्तिकामा सानो अक्षरमा लेखिएको यसको रेडियसन लेभल अर्थात् विकिरणको तहको बारेमा पढ्ने बानी हामीमा छैन ।

by Anu Rana | Feb 12
img
सामसुङले फाइभ जी स्मार्टफोन ल्याउँदै  

स्मार्टफोन जाएन्ट सामसुङले सन् २०१९ को पहिलो अर्धवार्षिक अवधिभित्रै आफ्नो पहिलो व्यवसायिक फाइभ जी स्मार्टफोन ल्याउने घोषणा गरेको छ ।

by Anu Rana | Dec 06
img
यस वर्षको दोस्रो क्वाटरमा हुवाईले हासिल गरेको छ 

विश्वव्यापी स्मार्टफोनको बजारमा हुवाईले दोस्रो स्थान लिएको छ । आइडीसी, एसए, क्यानलिस तथा काउन्टरपोइन्टले  हालै सार्वजनिक गरेको विश्वव्यापी चौमासिक बजार अनुगमन प्रतिवेदनममा हुवाई दोस्रो स्थानमा छ। उच्च स्तर, सर्वोत्कृष्ट प्रविधि तथा आकर्षक डिजाइनहरूका कारण हुवाईले विश्वव्यापी ग्राहकहरूमाझ लोकप्रियता तथा सकारात्मक प्रतिक्रिया बटुलि रहेको छ।अनुसन्धान तथा विकासमा निरन्तर तथा व्यापक लगानी नै हुवाईको सफलताको कारण हो। हुवाईले वार्षिक रुपमा १० प्रतिशत

by RSS | Aug 07
img
सामसुङ विश्वको सबैभन्दा ठूलो स्मार्टफोन कम्पनी

दक्षिण कोरिया एक इलोक्ट्रोनिक्स समान उत्पादन गर्ने कम्पनी हो।यस्ले मोबाइल ,टेलिभिजन,डिजिटल क्यामरा,ल्यापटप जस्ता सामाग्रिहरूको उत्पादन गर्दछ । विश्वकै नम्बर एक स्मार्टफोन निर्माता कम्पनी सामसङ नै हो । स्यामसुङ कम्पनि पनि दक्षिन कोरियामा नै पर्दछ ।

by Anu Rana | Jan 11
img
कलर्स S9 अबको तपाइको रोजाईमा

मोबाइलको प्रतिक्षामा हुनुहुन्छ भने आगामी हप्ताबाट तपाइको प्रतिक्षा समाप्त हुनेछ, किनभने COLORS ब्रान्डले तपाई जस्तै ग्राहकलाई लक्षित गरि COLORS S9 स्मार्टफोन बजारमा सार्वजनिक गर्न लागेको छ | यो मोबाइल एन्ड्रोइड ७.० नौगट अपरेटिंग सिस्टममा आधारित हुने छ जुन अहेले सम्मकै पछिल्लो एन्ड्रोइड भर्सन हो | यस मोबाइलमा ५.२ इन्चको एचडी IPS स्क्रिन रहेको छ,

by Sailesh Dahal | Dec 26