img
वृद्धामाथि बलात्कारपछि हत्या प्रयास

केही दिनअघि मात्रै महिला हिंसाविरुद्धको १६ दिने अभियान सम्पन्न भए पनि नुवाकोट सदरमुकाममा मङ्गलबार मध्यराति एक वृद्धामाथि बलात्कार गरी हत्या गर्ने भएको घटना सार्वजनिक भएको छ । विदुर नगरपालिका–३ की महिला बेलकोटगढीस्थित माइतीबाट फर्कँदै गरेको अवस्थामा गाउँकै एक पुरुषबाट बलात्कृत भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता भीमलाल भट्टराईले जानकारी दिनुभयो ।

by RSS | Dec 13
img
धनुषामा परिवारबाटै जलाएर युवतीको हत्या प्रयास

धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–८ हार्सर बस्ने २० वर्षीया हजारा खातुनलाई श्रीमान्सहित परिवारका अन्य सदस्यले जिउमा मट्टीतेल छर्केर आगो लगाई हत्या गर्ने प्रयास गरेको बताइएको छ । हजाराको टाउकोभन्दा तल शरीरको सम्पूर्ण भाग जलेको छ।

by R. sharma | Feb 08

LATEST NEWS