img
हेटौँडा सिमेन्टको ३३ वर्ष : बल्ल मुनाफा आर्जन गर्दै

सरकारी स्वामित्वका अधिकांश उद्योग धराशायी छन् । केही त बन्दै भइसके । लामो समयदेखि घाटा बेर्होदै आएको हेटौँडा सिमेन्ट उद्योग लिमिटेड भने पछिल्ला केही वर्षयता निरन्तर प्रगति पथमा लम्किरहेको छ । विसं २०७१ सालयता उद्योगले वार्षिक रु १८ देखि २० करोड मुनाफा आर्जन गरिरहेको छ । चुहावट नियन्त्रण र बजार विस्तारका कारण मुनाफा आर्जन गर्न सफल भएको उद्योगले जनाएको छ

by RSS | Dec 12
img
हेटौँडा सिमेन्ट उद्योगको क्षमता बढाइने

हेटौँडा सिमेन्ट उद्योगलाई प्रविधियुक्त एवं आधुनिकीकरण गर्न तथा त्यसको क्षमता बढाउन प्रक्रिया अगाडि बढाइएको छ । लामो समयसम्म मर्मत एवं जीर्णाेद्धार नगरेपछि उद्योगका उपकरण पुराना हुनाका साथै उत्पादन क्षमतामा कमी आएको छ । हेटौँडा उपमहानगरपालिका–९ मा सञ्चालित सो उद्योगको स्तरोन्नति गरी क्षमता तथा उत्पादनमा विस्तार गर्न लागिएको महाप्रबन्धक प्रेमशङ्कर सिंहले बताउनुभयो ।

by RSS | Nov 04
img
हेटौँडा सिमेन्टले बढायो मूल्य

सरकारी स्वामित्वमा रहेको हेटौँडा सिमेन्ट उद्योगले प्रतिबोरा रु १०० भन्दा बढी मूल्य वृद्धि गरेको छ । उद्योगका अनुसार अन्य सिमेन्टमा मूल्य बढेपछि मात्र हेटौँडा सिमेन्टले मूल्य बढाएको हो । 

by RSS | Jan 14