img
‘थारू अधिकार सुनिश्चित गर’

थारूको सुझाव सङ्कलन कार्यक्रममा थारू आयोगका अध्यक्ष विष्णु थारूले थारू आयोगलाई सफल बनाउन थारू समूदायको सहयोग आवश्यक रहेको बताउनुभएको छ । रणनीतिक योजना बनाउनेदेखि योजना कार्यान्वयनसम्म थारू समुदायको सहयोगको आवश्यकता रहेको उहाँको भनाइ थियो । थारूको आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार थारू आयोगले सुनिश्चित गर्नुपर्ने छलफलमा सहभागीले माग गरे ।

by RSS | May 09

LATEST NEWS