img
‘मुख्यमन्त्री–जनता स्वास्थ्य परीक्षण’ कार्यक्रम शुरु

भक्तपुर अस्पतालमा आजदेखि ‘मुख्यमन्त्री–जनता स्वास्थ्य परीक्षण’ कार्यक्रम शुरु भएको छ । कार्यक्रमको प्रदेश नं ३ का सामाजिक विकासमन्त्री युवराज दुलालले मुख्यमन्त्री–जनता स्वास्थ्य परीक्षण कार्यक्रम प्रभावकारीरुपमा सञ्चालन गर्दै जाने बताउनुभयो । उहाँले प्रदेश सरकारले आगामी वर्षमा पनि जनता लक्षित प्रभावकारी स्वास्थ्य कार्यक्रम ल्याउने जानकारी दिनुभयो ।

by RSS | May 15

LATEST NEWS