Trending News

img
एसईइको नतिजामा परीक्षा बोर्ड दोसी  

परिक्षा नियन्त्रण कार्यालय सानोठिमीले २०७४ मा सम्पन्न (एसईई)  अर्थात कक्षा १० को  परिक्षाको नतिजा सार्वजनिक गरेको छ । कार्यालयले शनिबार सांझ पत्रकार सम्मलेन मार्फत नतिजा सार्वजनिक गरेको हो । कार्यालयले ग्रेडिङ प्रणालीबाट एसइइको नतिजा प्रकाशन गरेको छ ।

by Anu Rana | Jun 24
img
एसईईको नतिजा ग्रेडिङ प्रणाली अनुसार सार्वजनिक

मध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा शनिबार सार्वजनिक भएको छ । परीक्षा नियन्त्रण कार्यालयले गत चैतमा भएको परीक्षाको नजिता ग्रेडिङ प्रणालीअनुसार सार्वजनिक गरेको हो ।

by Anu Rana | Jun 24
img
अंग्रेजी बोल्ने पाइलट खोज्दै अफ्रिकासम्म  

राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले ३ जना चिनियाँ पाइलट ल्याउने प्रक्रिया अन्तिम चरणमा पुगेको जनाएको छ। वाई–१२ सिरिजका विमान उडाउनका लागि निगमले अंग्रेजी बोल्न जान्ने पाइलट ल्याउन लागेको हो। मासिकप्रति पाइलट आठ हजार अमेरिकी डलर तलब सुविधा दिने गरी तीन पाइलट ल्याउन लागिएको निगमले जनाएको छ।

by Anu Rana | Jun 24
img
यो हफ्ताको साप्ताहिक राशीफल

सप्ताहिक राशी तपाईको  यो हप्ता कसरी वित्ने छ, जान्नुहोस (वि .सं . २०७५ असार १० गते आइतवारदेखि १६  गते शनिवारसम्मको राशिफल)

by Anu Rana | Jun 24
img
नेपालमा लगानी गर्न चिनियाँ व्यवसायीलाई आग्रह 

प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ लगानीकर्ताहरुलाई ढुक्क भएर नेपालमा लगानी गर्न आग्रह गरेका छन् । बुधबार चिनियाँ व्यवसायी र नेपाली व्यवसायीबीच भएको सहमति र सम्झौता गर्न आयोजित कार्यक्रमलाई सम्वोधन गर्दै प्रधानमन्त्री ओलीले नेपालमा लगानी गर्ने वातावरण भएकाले बिना कुनै शंका लगानी गर्न आग्रह गरेका हुन् । 

by Anu Rana | Jun 23
img
अब झुटो विवरण बुझाएर कर छल्नेलाई कारवाही हुने  

व्यवसायीले कर कार्यलयमा र ऋण लिनका लागि बैंकमा पेश गरेको दुबै वित्तीय विवरण हेर्ने भएको छ ।व्यवसायीले कर प्रशासन र बैंकमा फरकफरक विवरण पेश गरेर कर छली गरेको पाइएपछि सरकारले दुबैको विवरण हेर्न लागेको हो । यसबाट राजश्वमा वृद्धि भएपनि बैंकबाट जाने कर्जामा असर पर्ने देखिएको छ ।

by Anu Rana | Jun 23
img
एसईईको नतिजा आज ४ बजे आउने  

२०७४ सालमा भएको माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजा आज ४ बजेसम्म सम्ममा सार्वजनिक गर्ने तयारी भएको परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले जानकारी दिनुभ्एको छ ।

by Anu Rana | Jun 23
img
२ करोड ६० लाख कित्ता सेयर सूचीकृत

यो साता सेयर बजारमा ६ वटा कम्पनीको करिब साढे २ करोड कित्ता सेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएको छ । उक्त अवधिमा दुईदुईवटा बिमा र फाइनान्स कम्पनी, एकएकवटा जलविद्युत् र वाणिज्य बैंक गरी ६ वटा कम्पनीका साधारण, बोनस र हकप्रद गरी २ करोड ५९ लाख ९० हजार कित्ता सेयर सूचीकृत भएको नेप्सेले जनाएको छ ।  

by Anu Rana | Jun 21
img
एमआईटीले नेपालमा शुरु गर्यो ग्लोबल स्टार्टअप ल्याब्स्  

अमेरिकाको म्यासाच्युएटस् इन्स्टिचुट अफ टेक्नोलोजी (एमआईटी) ले काठमाडौं विश्वविद्यालय र एनसेलसँगको सहकार्यमा नेपालमा एमआईटी ग्लोबल स्टार्टअप ल्याब्स् (जिएसएल) कार्यक्रमको शुरुवात गरेको छ । एमआईटी जिएसएलले विकासशील अर्थतन्त्रहरुमा प्रविधिमा आधारित उद्यमीहरुलाई सबल बनाउन तथा स्टार्टअपहरुको विकासका लागि आवश्यक अनुकल पारिस्थितिक प्रणालीको सिर्जना गर्न योगदान पुर्‍याउँदै आएको छ ।

by Anu Rana | Jun 21
img
चोभारमा सुक्खा बन्दरगाह बनाउने काम सुरु

अर्थ र व्यापार- चोभारको हिमाल सिमेन्ट कारखानाको जग्गामा अब सुख्खा बन्दरगाह बन्ने भएको छ । नेपाल सरकारले विश्व बैंक बाट डेढ अर्ब ऋण लिएर दुई सय रोपनी क्षेत्रफलमा सुख्खा बन्दरगाह बनाउन लागेको हो ।

by Anu Rana | Jun 21
img
सडक निर्माण देशको विकास र समृद्धिका लागि सहयोगको पाटो बन्ने 

भौतिक पूर्वाधार तथा यातायातमन्त्री ले सडक निर्माणसँगै देशको विकास र समृद्धिका लागि सहयोगी बन्ने बताएका छन् । सरकारले समृद्धिका लागि कृषि, उद्योग र पर्यटनका माध्यमबाट समग्र आर्थिक सामाजिक विकासको रणनीति अवलम्बन गर्ने नीति अगाडि सारेको छ । सरकार योजनाबद्ध रुपमा विकास र समृद्धिको लक्ष्य हासिल गर्ने दिशामा अघि बढ्न

by Anu Rana | Jun 21
img
अमेरिकामा नेपाली राजदुतावासको आफ्नै भवन  

विगत ४० वर्षदेखि सुरू भएको अमेरिकास्थित नेपाली दुतावासको लागि आफ्नै भवन किन्ने प्रक्रिया अन्तिम चरणमा पुगेको छ । केही समय अघि नेपाल सरकार परराष्ट्र मन्त्रालयले अमेरिकास्थित राजदुतावासलाई दीर्घकालीन सोच राखेर राजदुतावासको लागि आफ्नै भवन किन्ने प्रक्रिया अगाडि बढाउन पत्राचार गरेको अमेरिकाका लागि नेपाली दुतावासका प्रवक्ता जीवनप्रकाश श्रेष्ठले बताए ।

by Anu Rana | Jun 17
img
यो हफ्ताको साप्ताहिक राशीफल

सप्ताहिक राशी तपाईको  यो हप्ता कसरी वित्ने छ, जान्नुहोस (वि .सं . २०७५ असार ०३ गते आइतवारदेखि ०९ गते शनिवारसम्मको राशिफल)

by Anu Rana | Jun 17
img
मौद्रिक नीतिका लागि बैंकर्सको सुझाव 

नेपालको निजी क्षेत्र र बैंकरले आगामी आर्थिक वर्षको मौद्रिक नीति विस्तारकारी बनाउन सुझाब दिएका छन् । राष्ट्र बैंकले आगामी मौद्रिक नीतिमा सुझाब संकलनका लागि मंगलबार आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा निजी क्षेत्रका प्रतिनिधि तथा बैंकरले मूल्य वृद्धिमा थोरै चाप बढे पनि विस्तारकारी मौद्रिक नीति ल्याउनुपर्नेमा जोड दिएका हुन् ।

by Anu Rana | Jun 16
img
भारतले नेपाललाई नयाँ हवाई विन्दू दिने   

नेपाल र भारतबीच नयाँ हवाई मार्ग खोल्ने सम्बन्धमा काठमाडौंमा वार्ता भएको छ । नयाँ हवाई प्रवेश विन्दुको विषयमा नेपाल र भारतका नागरिक उड्डयन अधिकारीहरुबीच आज काठमाडौंमा वार्ता भएको हो ।

by Anu Rana | Jun 16
img
नगर प्रमुख ओली लक्षित बम निष्क्रिय

झापाको दमक नगरपालिकाका प्रमुख रोमनाथ ओली सवार गाडीमा राखिएको बम निष्क्रिय पारिएको छ । नेपाली सेनाको बम डिस्पोजल टोलीले आज बिहान सुरक्षितरूपमा बम निष्क्रिय बनाएको हो। 

by Anu Rana | Jun 14
img
नेपाल आइडल २०१८ भोटिङ पाट्नरको रुपमा आकाश एसएमएस

नेपालको हालसम्मकै ठूलो गायन प्रतियोगिता नेपाल आइडलले लाखौँ दर्शकको मन जितना सफल रहेको छ । नेपाल आइडलको मंच गायन क्षमता भएर पनि भित्र लुकिएरहेका नेपाली युवाहरुको लागि सुनौलो अवसर समेत प्रमाणित भयो।  

by Anu Rana | Jun 14
img
मोनोलाइट ब्राण्डका सामग्री अब नेपालको राजधानीमा पनि 

मोनोलाइटको उज्यालोमा बुद्धको ज्योतिजगाउँ , बुद्ध नेपालमा जन्मेको हो भन्ने मुलनाराका साथ विद्युतीय सामग्रीहरुको  बिक्री वितरण गर्न शुरुवात गरिएको नेपालको एक प्रतिष्ठित ब्राण्ड मोनोलाइट हो ।

by Anu Rana | Jun 14
img
सगरमाथा सिमेन्ट सुरक्षित अनि मजबुत निर्माणका लागि   

नेपालको सबैभन्दा ठूलो सिमेन्ट उद्योग घोराही सिमेन्टले झन्डै साढे तीन अर्ब लगानी थपेर क्षमता बढाउने भएको छ। उद्योगले ३ अर्ब ३५ करोड ५४ लाख रुपैयाँ लगानी थपेर दैनिक २६ सय ६७ टन सिमेन्ट उत्पादन गर्ने भएको हो।   

by Anu Rana | Jun 14
img
छाउगोठमा सुतेकी किशोरीको सर्पले डसेर मृत्यु  

अछाममा महिनावारी वार्न छाउगोठमा सुतेकी किशोरीको सर्पले डसेर मृत्यु भएको छ । तुर्माखाँद गाउँपालिका ४ जया गाउँकी १८ वर्षीया किशोरी पार्वती बुढाको सुतेको अवस्थामा सर्पले डसेर शनिवार राती मृत्यु भएको हो।

by Anu Rana | Jun 13